राजनीति Archive

आज ऐतिहासिक जनआन्दोलन दिवस
काठमाडौं, आज चैत २४ गते अर्थात् जनआन्दोलन दिवस । ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ । ०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा

अदालतमा गच्छदार उपस्थित नभए पक्राउ पर्न सक्ने
काठमाडौं,वालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार समाप्त भएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन आग्रह गरेको थियो।

जसपालाई माग पूरा गर्न सरकार फारम भर्न लगाउँदै
काठमाडौँ,जनता समाजवादी पार्टी नेपालले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकारले प्रक्रिया अघि बढाएको हो। जसपाका अनुसार सरकारले मधेस

प्रहरी र भारतीय तस्करबीच गोली हानाहान
कैलाली,कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ।सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम

पूर्व ब्रिटिश गोर्खाले पुनः आन्दोलन गर्ने
काठमाडौँ,बेलायती सेनाका भूतपूर्व सैनिकहरुले फेरि आन्दोलन गर्ने जनाएका छन् । बेलायती सेनामा रहेका बेलायती नागरिक र नेपाली नागरिकबीच भइरहेको भेदभावका विरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिश गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलन गर्ने जनाएको हो।ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त

प्रदेश १ मा माओवादी केन्द्रले फिर्ता लियो अविश्वास प्रस्ताव
विराटनगर,प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ।सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा

भारतले बनाइरहेको सुरक्षा पर्खालबारे दुवै देशले निरीक्षण गर्नेः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं,दार्चुलास्थित नेपाल–भारत सीमामा भारतले निर्माण गरिरहेको सुरक्षा पर्खाल निर्माणबारे दुवै देशका सीमाविद्ले संयुक्त अध्ययन गर्ने भएका छन्। त्यसका लागि नेपाल र भारतका प्रतिनिधिको संयुक्त टोलीले स्थलगत निरीक्षण तथा अध्ययन गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार प्रतिनिधि सभा

भियतनामका नवनियुक्त राष्ट्रपतिले लिए सपथ
हनोई,भियतनाममा कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलतापूर्वक भूमिका निर्वाह गरेका नुएन झुआन फूकले भियतनामको राष्ट्रपतिमा औपचारिक रुपमा सोमबार सपथ लिएका छन्।भियतनामको पाँच वर्षसम्म प्रधानमन्त्री रहेका ६६ वर्षीय फूकको कार्यकालमा भियतनामको अर्थतन्त्र तिब्र रुपमा विकास भएको थियो।उनको सरकारले कोभिड–१९

भक्तपुरको बिस्केट जात्रामा रोक
काठमाडौं,कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्षपनि रोक लगाएको छ।स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी

प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौँ,पुनःस्थापित प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक वस्न लागेको हो। संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत ७औँ बैठकका लागि विभिन्न सम्भावित कार्यसूचीहरु तय

