राजनीति Archive

लहान हत्या प्रकरणः शंकास्पद दुईजना प्रहरीको नियन्त्रणमा

जनकपुर,लहानमा सुनचाँदी व्यवसायीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको छ।लहान नगरपालिका-७ का रामकृष्ण चौधरी भाग्दै गरेकै अवस्थामा पक्राउ परेका हुन्।शंकाकै आधारमा अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाले उनको पहिचान गोप्य राखिएको छ। लहान नगरपालिका-२३

राष्ट्रपतिद्धारा वैशाख १ मा ४५२ लाई विभूषित गरिँदै

काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्ने भएकी छन्।विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन

विभूषणमा नेपालको चुच्चे नक्सा किन राखिएन (स्पष्टीकरण सहित)

काठमाडौँ,गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोरोनाका कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ। सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर

चेन्नेईमाथि दिल्लीको विजयी सुरुवात

काठमाडौँ,दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा विजयी सुरुवात गरेको छ।गएराति भएको खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो। जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य विजयी पछ्याएको दिल्लीले १८.४ ओभरमा

कांग्रेसको पदाधिकारी बैठक वस्दै

काठमाडौं,नेपाली कांग्रेसको पदाधिकारी बैठक वस्ने भएको छ।सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि पदाधिकारीको बैठक बोलाएका छन्। बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी, आफ्नो नेतृत्वमा नयाँ सरकार गठन र विपक्षी दलहरुबीच जारी

केपी ओली नै बनुन् प्रधानमन्त्रीः माधव नेपाल

वीरगञ्ज,नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउन लागिपरेको बताएका छन्।आफ्नो समूहले वीरगञ्जमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता नेपालले सिद्धान्त, सत्य र न्यायका लागि कार्यकर्ता माझमा आएको बताए। कतिलाई लाग्दो

अफगानिस्तानको भिडन्तमा ९२ जनाको मृत्यु

काबुल,अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ।स्थानीय अनुगमनकर्ताले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा भएका घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको

पत्रकार महासंघ निर्वाचनः अध्यक्ष विपुल पोखरेल विजयी

काठमाडौँ,नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन्। शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो । विजयीहरुको औपचारिक घोषणा भने अपराह्न ५ बजेपछि गरिने बताइएको छ। मतगणनाको

कालिकोटको पचालझरनामा भीषण आगलागी

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा भीषण आगालागी भएको छ । गाउँपालिकाको वार्ड नं ८ खोलिबजार,भुराबगरमा दिउँसो १ बजेदेखि भीषण आगलागी भएको हो। आगलागी हुँदा दुर्ग सार्की,बिरमान सार्की,भैरे सार्की,अति सार्की,धनराज सार्की र अमृते सार्कि लगायत ६ जनाको घर

अखिल क्रान्तिकारी बर्दियाको २०औँ जिल्ला सम्मेलन सम्पन्न

बर्दिया,नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) बर्दियाको २०औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ।दलाल पुजिवादी शिक्षा प्रणाली को विरुद्ध हाम्रो आन्दोलन १ सुदृढ संगठन र बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २०औं