राजनीति Archive

नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियारको निर्णय

काठमाडौं,सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन आदेश दिएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दर्ता गरेको रिटमाथि सर्वोच्चले सोमबार सुनुवाइ गर्दै अख्तियारको निर्णय

चीनले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौँ,चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाज चीनको राजधानी बेइजिङबाट उक्त परिमाणको कोरोना खोप लिएर सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको

सिके राउतलाई अदालतमा हाजिर हुन आदेश

काठमाडौँ,नवलपरासी जिल्ला अदालतले डा सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन आदेश दिएको छ। सोमबार प्रकाशित सूचनाअनुसार स्वतन्त्र मधेस गठबन्धन छाडेर जनमत पार्टी गठन गरेका डा राउतलाई अदालतले बकाटोको म्‍यादबाहेक ३५ दिनभित्र हाजिर हुन आदेश दिएको हो।

प्रदेश १ को प्रदेशसभा बैठक आह्वान

विराटनगर,प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आह्वान गरिएको छ। बैठक भोली अर्थात् सोमबार २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताएका छन्।गत चैत १ गते स्थगित भएको बैठक सोमबार बस्नेगरि प्रदेशसभा सचिवालयले सूचना जारी

प्रधानमन्त्री ओली र सभामुखबीच भेटवार्ता

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। आइतबार बिहान प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको थियो।सभामुख सापकोटा बिहान ११ बजे बालुवाटार गएका थिए। केही समय छलफल गरेर सापकोटा बाहिरिसकेको बालुवाटार स्रोतले वताएको छ।

माधव समूहले पार्टीभित्र संघर्ष गर्ने, आत्मसमर्पण नगर्ने

नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरु त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन् । सर्वोच्च अदालतले फागुन २३ गते पूर्ववत् रुपमा

प्रचण्डलाई महन्थले भने : ओलीलाई समर्थन गर्ने तपाईहरु, आरोप हामीमाथि ?

काठमाडौं,  जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरुले नभई नेकपा माओवादीले सरकारको समर्थन गरिरहेको बताएका छन् । आज (शनिबार) नागरिक आन्दोलनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सबभन्दा धेरै

महन्थलाई प्रचण्डको प्रस्ताव : पीडितहरु मिलेर लडौं

काठमाडौं,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पीडितहरुको मोर्चा बनाएर लडाई लड्नुपर्ने बताएका छन् ।आज (शनिबार) बृहत नागरिक आन्दोलनले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले

ओलीलाई हटाउन कांग्रेसको साथ रहन्छः मीनेन्द्र रिजाल

काठमाडौँ,नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले विश्वासको मत नदिने बताएका छन्। प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा सहभागी रिजालले कांग्रेसलाई ओलीप्रति सुरुदेखि विश्वास नरहेको बताउँदै विश्वासको मत दिन नसक्ने बताएका

सर्वोच्चले घोक्र्याएर एमालेमा पठायोः माधव नेपाल

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले आफूहरुलाई घोक्य्राएर एमालेमा फर्काएको बताएका छन् ।शनिबार आयोजित नागरिक आन्दोलनमा सहभागी नेता नेपालले आफूहरुलाई सर्वोच्चले घोक्र्याएर एमालेमा फर्काइदिए पनि फर्किन असहज महसुश भैरहेको बताएका हुन्। ‘सर्वोच्चले घोक्र्याएर हामीलाई