राजनीति Archive

पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धी बिरूद्ध कोहलपुरमा प्रदर्शन

कोहलपुर,नेपाल आयल निगमद्धारा पटक-पटक गरेर पेट्रोलियम पदार्थमा गरिएको मृल्युबद्धी बिरूद्ध कोहलपुरमा प्रदर्शन गरिएको छ । बिहिवार नेत्र बिक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी संबद्ध संयुक्त जनबग्रिय संगठनहरूले बाँकेको कोहलपुरमा र्याली सहितको बिरोध प्रदर्शन गरेका हुन्

संयुक्त जनवर्गिय संगठनद्धारा सुर्खेतमा प्रदर्शन

सुर्खेत,नेपाल कम्युनिष्ट पार्टि निकट जनवर्गिय संगठनले सुर्खेतमा विरोध प्रदर्शन गरेको छ । विहिबार सुर्खेतको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थमा मुल्य बृद्धि,चितवनकी युवती सुजिता भण्डारी र टिकापुरका नावालक विवेक विष्टको मृत्युको लागि न्याय माग्दै विरोध प्रदर्शन गरेका हुन् ।

सहमतीमा नभए जिल्ला सभापतीमा दावि गर्छुः महेन्द्र शाह

जाजरकोट,यतिबेला केन्द्रदेखि जिल्ला हुदै स्थानिय तहमा नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको चटारो चलिरहेको छ । पार्टीको जिल्ला सभापति कसले हत्याउने भन्ने होडबाजी पार्टीभित्र सुरु भईसकेको छ । जम्मा १० जिल्ला रहेको कर्णाली प्रदेशमा विस्तारै जिल्ला अधिवेशनको माहोल

एमालेको कार्यदल बैठक सकियो

काठमाडौं,नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ। बैठक सकारात्मक दिशामा अघि बढेकाले बेलुका फेरि बस्ने ओली पक्षबाट कार्यदलको नेतृत्व गरेका सुवास नेम्वाङले जिकिर गरेका छन् । उनले भने, बैठक सकारात्मक भएको छ। केही तयारी गरेर बेलुकी

एमाले कार्यदलको बैठक जारी

काठमाडौँ,नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा जारी रहेको छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयको कार्यालयमा बैठक जारी रहेको छ । बिहान ११ बजे बोलाइएको बैठक केही समय ढिला सुरु भउको थियो। विवाद समाधान गर्न गठित कार्यदलको छलफल निष्कर्षउन्मुख

पेट्रोलियमको मूल्य वृद्धि खारेज गर्न संयुक्त विद्यार्थीको माग

काठमाडौं,संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका छन् । नेपाल आयल निगममा ज्ञापन पत्र बुझाउँदै विद्यार्थी नेताहरुले निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानीसमेत घटेको बेलामा गरिएको मूल्य वृद्धि खारेज गर्न माग गरेका हुन् ।

नेपालमा थप २९७९ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २९७९ जनामा कोरोना पुष्टि भएको छ । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या

सर्वोच्चले कालीगण्डकी डाइभर्सनको निर्णयसहित सरकारलाई बोलायो

काठमाडौं,सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन परियोजनासम्बन्धी निर्णय र योजनाको कागजातसहित उपस्थित हुन सरकारलाई आदेश दिएको छ ।  न्यायाधीश तेजबहादुर केसीको इजलासले अन्तरिम आदेशको छलफलका लागि सरकारलाई साउन ४ गते परियोजनासम्बन्धी निर्णय र स्थलगत योजनासम्बन्धी कागजातसहित उपस्थित हुन

एमालेको कार्यदल बैठकमा आजपनि सहमती भएन

काठमाडौं,सत्तारूढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक सम्पन्न भएको छ। सिंहदरबारमा बसेको आजको बैठकले सकारात्मक मोड लिएको र भोलि फेरि ११ बजे बस्‍ने गरी बैठक सकिएको कार्यदल सदस्‍य प्रदीप ज्ञवालीले बताए । एमालेको

बादल पक्षः माओवादी केन्द्र खारेजको माग गर्दै निर्वाचन आयोगमा

काठमाडौं,सत्तारुढ नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका नेताहरुले बुधबार आयोगमा निवेदन दिएका हुन् ।