राजनीति Archive

पदाधिकारी चयन नगरी सकियो केन्द्रीय समिति बैठक

काठमाडौं, नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनपछिको पहिलो बैठक पदाधिकारी चयन नगरी स्थगित भएको छ।आजको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा चयन गर्दै सकिएको हो। बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको चयन पस २५ गते बस्ने बैठकले टुंगो

माओवादी महासचिवमा शक्ति बस्नेत

काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को महाधिवेशनबाट आज पदाधिकारीसहित केन्द्रीय समिति पारित हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतवार पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशन हलबाटै घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको

माओवादीमा शक्ति बस्नेतको प्रभाव, चर्को गुटबन्दी चिर्दै महासचिवको दाबेदार

काठमाडौं । बौद्धिक तथा सालिन नेताको छवि बनाएका शक्ति बस्नेत प्रचण्डका बलिया खम्बाका रूपमा मानिन्छन् । माक्र्सवादी दर्शनको अध्ययनमा विशेष दख्खल राख्ने नेता बस्नेत पाटीका बिचार र नीति तर्कपूर्ण शैलीमा स्पष्ट रूपमा सम्प्रेषण गर्ने नेता मानिन्छन्

इलाममा युवा सङ्गठन नेपालको अभियान तीव्र

इलाम, विप्लव नेतृत्वको नेकपा निकटको युवा सङ्गठन नेपालको २ महिने “जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान” अन्तर्गत इलाम र झापामा केन्द्रित अभियान दल नं. २ ले अभियानको प्रारम्भमा इलामको चुलाचुली गाउँपालिकामा सङ्गठन सुदृढ तथा विस्तार

यस्तो छ माओवादी नेतृत्वको बाँडफाँड

काठमाडौं, नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन काठमाडौंमा चलिरहेको छ । पार्टीको मुल नेतृत्व ३२ वर्ष देखी अध्यक्ष प्रचण्डले नै गरिरहेका छन् ।पार्टीको आठौं महाधिवेशनमा पनि उनलाई काउन्टर दिन कुनै पनि नेता तयार छैनन् । तर अध्यक्ष

प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादी समस्या देखियो : लेखनाथ न्यौपाने

काठमाडौं, नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फरक मत प्रस्तुत गरेका छन्। उनले अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि १० बुँदामा फरक मत राखेका हुन्। उनले महाधिवेशनको अर्थ, मूल्य र गुरुत्व जुन हुन्छ

ऋषि कट्टेल नेतृत्वको नेकपाले राष्ट्रिय सम्मेलन जनकपुरमा हुने

जनकपुर । नेपाल कम्युनिष्ट पार्टीले जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा ऋषिराम कट्टेल नेतृत्वको नेकपाले प्रदेश २ को राजधानी जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिइएको हो ।बहुपदीय प्रणाली अनुसार नेतृत्व

विरेन्द्रनगरमा ठड्याइयो राजा विरेन्द्रको शालिक

विरेनद्रनगर, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक ठड्याइएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले बुधवार राजाको शालिक ठड्याएको हो । राजा वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर सालिक राखिएको जनाइएको छ । राजाको प्रतिमा निर्माण गरिएको

प्रचण्डको प्रतिवेदनमा अधिकांशको सुझावसहित समर्थन

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनअन्तरगत सोमबारदेखि सुरु भएको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि अधिकाँशको सुझाब सहित सर्मथन रहेको छ ।  प्रचार प्रसार उपसमितिका अनुसार प्रतिवेदनमाथि छलफलका लागि विभाजन गरिएका २५ मध्ये अधिकांश समूहको

वामपन्थी आन्दोलन सही बाटोमा छैन : शंकर पोखरेल

काठमाडौं, नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले नेपालको वामपन्थी आन्दोलन सही बाटोमा नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले २००७ सालदेखि जनअधिकारका कुरा गर्दै आए पनि