राजनीति Archive

जेलबाट दिव्यास्त्र प्राप्त गरेर आएका छौ, जित हाम्रै हुनेछ : शुदर्शन

काठमाडौं, दुई वर्ष लामो जेल जीवन बिताएर खुला भएका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘शुदर्शन’ले अहिलेको जेल भनेको खराब देशमा असल मान्छेहरू बस्ने ठाउँ भएको बताएका छन् ।सर्वोच्चको आदेशपछी रिहा भएका नेता सुदर्शनलाई

बानेश्वरमा एमाले संसदीय दलको बैठक, माधव पक्ष गएन

काठमाडौं, नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा दलको बैठक बसेको हो । बैठकमा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली,

सरकारी निवास बालुवाटारमा सरे प्रधानमन्त्री देउवा

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटारस्थित सरकारी निवास प्रवेश गरेका छन् । गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका उनी शुक्रबार बिहान बूढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटार सरेका हुन् ।बिहान १०:०३ बजेको साइत पारेर सरकारी निवास प्रवेश गरेका देउवालाई

महन्थ ठाकुर पक्षको बैठक बस्दै

काठमाडौं, जसपा महन्थ ठाकुर पक्षको बैठक शुक्रबार बस्दैछ । सर्वोच्च अदालतको आदेश र वर्तमान सरकारबारे आफ्नो धारणा बनाउन ठाकुर पक्षले शुक्रबार संसदीय दलको बैठक बोलाएको हो । यस्तै शनिबार कार्यकारिणी समितिको बैठक बोलाएको छ।उपेन्द्र यादव पक्ष

नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छ : प्रधानमन्‍त्री देउवा

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएको

राष्ट्रपतिद्वारा आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभा अधिवेशन आह्वान

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको सिफारिसमा आगामी साउन ३ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन

विप्लव नेकपाको सचिवालय बैठक सम्पन्न

काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । बुधबार काठमाडौँमा सम्पन्न उक्त पार्टीको सचिवालयको बैठकमा अघिल्लो सरकारसंग भएको तीनबुंदे सहमती वर्तमान सरकारले पनि स्विकार्नु पर्ने र कार्यान्वयन गर्नुपर्ने बिषयमा छलफल भएको

गण्डकीमा एमालेको अवरोधका बिच बजेट पारित

कास्की, गण्डकी प्रदेशमा बजेट पारित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सरकारले बजेट पारित गरेको हो । बुधबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ गरेका थिए ।प्रदेशसभाको बैठकमा प्रदेश

ललिता निवास प्रकरण : कांग्रेस नेता गच्छदार १० लाख धरौटीमा रिहा

काठमाडौँ, ललिता निवास जग्गा प्रकरणमा मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ माघ

विप्लव र प्रचण्डबीच खुमलटारमा भेटवार्ता

काठमाडौँ, वैकल्पिक राजनितीक व्यवस्थाको माग सहित संघर्षरत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिचमा भेटवार्ता भएको छ ।ललितपुरको खुमलटारमा चन्द र दाहालबीच भेट भइरहेको दाहालकी स्वकीय