जिल्ला प्रशासन कार्यालय बर्दियाद्धारा अत्यावश्यक सेवा बाहेकका सेवाहरु स्थगित

गुलरिया, जिल्ला प्रशासन कार्यालयले बर्दियाले अत्यावश्यक सेवा बाहेकका सेवाहरु स्थगित गरेको छ ।सोमबार प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले सेवा प्रवाह स्थगन सम्बन्धी एक सुचना जारी गर्दै माघ १५ गते सम्मका लागी शान्ती शुरक्षा बाहेक अन्य सबै सेवाहरु स्थगित गरेको जानकारी दिएका हुन् ।

अधिकांश कर्मचारीहरुमा कोभिड-१९ संक्रमण देखिएकोले माघ १५ गते सम्मका लागी सेवाहरु स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

यस्तो छ सुचना