राजनीति Archive

गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिदै

काठमाडौं,गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने तयारी भएको छ। गणेशमान सिंह फाउण्डेशनले २०४६ सालको जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष सिंहको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान २०४६ सालमा प्रजातन्त्र ल्याउनका लागि सिंहको अभियानमा जोडिनुभएका प्रजातन्त्र

एमाले कार्यदलमा सहमति भएन

काठमाडौं,नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति हुन सकेन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताए । बैठक

एमालेको कार्यदल बैठक सुरु

काठमाडौँ,नेकपा एमालेको कार्यदल  बैठक  सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको आजको बैठकमा विवाद समाधानका लागि दुबै पक्षबीच गम्भीर छलफल हुने बताइएको छ । लामो समयपछि सोमबार साँझ कार्यदलको बैठक बसेको थियो । उक्त

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पन्तपनि बर्खास्त

सुर्खेत,मध्यपश्चिम विश्वविद्यालयले स्कुल अफ लका एकजना करार उपप्राध्यापक सुजन पन्तलाई पनि बर्खास्त गरेको छ । उपकुलपति प्रा डा नन्दबहादुर सिंहले बिएएलएलबीको प्रश्नपत्र आउट गरेको पुष्टि भएपछि एकजना करार उपप्राध्यापकलाई बर्खास्त गरिएको बताए । विश्वविद्यालयमा उपकुलपति सिंहले भने,

संसद पुनर्स्थापना हुन्छ,देउवाजी प्रधानमन्त्री बन्नुहुन्छः प्रचण्ड

जनकपुरधाम,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम आएका प्रचण्डले नेपाली कांग्रेसका

साउन १ देखि आईएमईआई दर्ता अनिवार्य

काठमाडौं,साउन १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ । व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिन्छन् । तर विदेशमा रहेका आफन्त वा

उपत्यकामा जोरबिजोर प्रणाली समाप्त

काठमाडौँ,जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी तथा सार्वजनिक सवारी साधानमा लगाएको जोरबिजोर प्रणालीको समाप्त गरेको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने गरी स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ । यस्तै, सफा टेम्पु

शिक्षामन्त्री विरूद्ध रूपाले दिइन् सर्वोच्चमा रिट

काठमाडौँ,शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । तनहुँकी सञ्चारकर्मी रूपा सुनारले मन्त्री श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी हुन् । जातीय भेदभाव तथा छुवाछुत कसुरको

नेता कार्यकर्ता नछुटेकोमा विप्लव समूह आक्रोस

काठमाडौं,नेकपा विप्लव समूहले सहमतिअनुसार नेता कार्यकर्ता नछुटेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । नेताद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोलाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन नभएको गुनासो राखेका हुन् । सरकार र विप्लव

प्रधानमन्त्रीद्धारा बालुवाटारबाटै माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन हुँदै

काठमाडौं,स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भोलि सोमबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्न स्विच थिचेर आयोजनाको उद्घाटन गर्न लागेका हुन्