राजनीति Archive

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं,नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ ।वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने यो बैठकमा सहभागी नहुने भएको छ । बिहीबार बसेको सो समूहको बैठकले शुक्रबार बोलाइएको बैठक अवैध भएको निष्कर्ष

त्रिभुवन विश्वविद्यालयको सूचनामा मुस्लिम समुदायको आक्रोस

बाँके,त्रिभुवन विश्व विद्यालयद्वारा सञ्चालन हुने वार्षिक परिक्षाको सूचना सार्बजनिक भए लगत्तै मुस्लिम समुदायले चौतर्फी आलोचना सुरु गरेका छन् । सार्बजनिक गरिएको सूचना पत्रमा प्रथम वर्ष बि बि एस,बि बि ए, बि एस सि लगायतको परिक्षा मिति

प्रधानमन्त्री ओलि विरुद्ध नेपालगन्जमा विद्यार्थी प्रद्धशन

नेपालगन्ज, प्रधानमन्त्री केपि शर्मा ओली विरूद्ध नेपालगन्जमा विद्यार्थीहरूले प्रद्धशन गरेका छन । बुधबार संयुक्त विद्यार्थी संगठनहरूले नेपालगन्जको बिपि चोकमा कालो ब्यानरत सहित प्रधानमन्त्री ओलीको पुत्ला दोहन समेत गरेका छन ।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिगठन गरेर प्रतिगमन लादेको

सरकार तीन बुँदे सहमतिमा इमान्दार नभए आँधिवेहरी आउँछः माइला लामा

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको बताए । “सरकार इमान्दार

अगुवाहरुसँग प्रचण्डले भनेः हाम्रो कार्यगत एकता भयो

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिलाई परास्त गर्न विपक्षी गठबन्धन र नागरिक समाजका प्रतिनिधिको कार्यगत एकता भएको प्रतिक्रिया दिएका छन् । बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रचण्डले राष्ट्र, लोकतन्त्र र संविधानको निम्ति

मूल्यको राजनीति छाडिन्नः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्यको राजनीति नछाड्ने बताएका छन् । विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग बुधबार गरेको कार्यक्रममा एमाले नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएको थियो । जवाफमा

झलनाथ खनालको उपचार खर्च एमालेले व्यहोर्ने निर्णय

काठमाडौं,नेकपा एमालेले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च

एमालेकै बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागियो

काठमाडौं,नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ । केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न उठाएका हुन् । जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग

एमालेको १० औं महाधिवेशन आयोजक समिति खारेज

काठमाडौं,नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक तय गरेका छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका

बोहोराटारमा पौडेल र निधिबिच छलफल

काठमाडौँ,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिबीच छलफल भएको छ। पौडेलनिवास बोहोराटारमा भएको छलफलमा दुई नेताले एक–अर्कासँग सहयोग मागेका हुन् । १४औँ महाधिवेशनमा दुवै नेता सभापतिका आकांक्षी हुन् । पौडेल १३औँ महाधिवेशनमा सभापति शेरबहादुर