राजनीति Archive

विश्वासको मतमा संसद छल्न मिल्छ रः प्रधानन्यायाधीश

काठमाडौं,प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ? भनेर प्रश्न गरेका छन् । संसद विघटनविरुद्धको मुद्दामा मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले सो प्रश्न गरेका

इथियोपियाको मिकेली शहर विद्रोहीको कब्जामा

काठमाडौं,इथियोपियाको विद्रोही संगठन ‘टिग्रे पीपल्स लिबरेसन फ्रन्ट’ ले केन्द्रीय फौजविरुद्धको नयाँ आक्रमण सुरु गरेको एकसातापछि टिग्रेस्थित विद्रोही लडाकूहरूले आफूहरूले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको दावी गरेका छन् । यद्यपि इथियोपिया सरकारले भने आफूले कब्जा गुमाएको पुष्टि गरेको

विमलेन्द्र,शशांक र प्रकाशमानबीच मिटिङ हुँदै

काठमाडौं,नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि,महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि लञ्च मिटिङ हुने भएको छ। सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए। कांग्रेसको महाधिवेशन

प्रतिनिधिसभा विघटनः आज पनि सरकारी पक्षकै बहस जारी

काठमाडौं,प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुनेछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए । उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राखेका थिए । महान्यायाधिवक्ता बडालसहित सरकारी

उपत्यकामा सार्वजनिक बस चल्न सुरु

काठमाडौं,उपत्यकामा बिहानैदेखि सार्वजनिक बस चल्न सुरु गरेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस चल्न सुरु भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले २५ भन्दा

बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

एजेन्सी,सहकर्मीलाई चुम्बन गरेर चर्चामा आएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा पत्र बुझाएका हुन् । केही दिनअघि तीन जना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीच चुम्बनको

विप्लव नेकपाको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।विप्लव नेतृत्वको नेकपा काठमाडौँले आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रसको केन्द्रीय रक्तसंचार केन्द्रमा आयोजना गरिएको कार्यक्रममा करिब २ सय पार्टीका नेता कार्यकर्ता र समर्थक तथा

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी

काठमाडौं,नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार

पृथ्वीसुब्बा गुरुङले माधव नेपाललाई अध्यक्ष बनाउ भन्दा ओली मौन

काठमाडौं,नेकपा एमालेका नेताहरुले पार्टी एकता जोगाउन अधिकतम प्रयास गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आइतबार बसेको बैठकमा नेताहरुले पार्टी एकतामा जोड दिएका हुन् । ‘माधव नेपालसहित पार्टी

आचार्यले लिन मानेनन् उर्जा मन्त्रालय

काठमाडौं,गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेको अन्तरिम कार्यविभाजनप्रति जनता समाजवादी पार्टी ९जसपा०ले असहमति जनाएको छ । पोखरेलले दुई सातादेखि विना विभागीय रहेका मन्त्रीहरुलाई दलहरुबीच मन्त्रालय भागवण्डा हुँदा फेरिन सक्ने गरी मन्त्रालयको जिम्मेवारी दिएका थिए । उनले आफूसँगै