राजनीति Archive

कुशे पाटनमा भेडा बाख्रा मरेका पिडितले राहत पाएनन्

जाजरकोट,कुशे पाटनमा हावाहुरी र भारी बर्षाका कारण भेडा बाख्रा मरेका पिडितले राहत नपाएको गुनासो गरेका छन् । कुशे गाउँपालिका-४ ताम्तीको अस्मिता भेटा फार्म र अर्का पिडित डिल्ली वहादुर शाहीले कुनैपनि निकायबाट राहत नपाएको गुनासो गरेका हुन्

कर्णाली प्रदेश सभा बैठक पुनः एमालेद्वारा अवरुद्ध

सुर्खेत,पटक पटक अवरुद्ध भएको कर्णाली प्रदेश सभाको बैठक पुनः नेकपा एमालेले अवरुद्ध गरेको छ । आज बसेको संसदको १२ औं बैठकमा राजनीतिक विषयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विषयान्तर गरेर कुप्रचार गरेको भन्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका

पलाँताका अध्यक्ष बमद्धारा स्वास्थकर्मिलाई सम्मान

कालिकोट,कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले स्वास्थ्यकर्मीलाई सम्मान गरेका छन् । अध्यक्ष बमले स्वास्थ्यकर्मी धन प्रसाद न्यौपाने, किस्मता बम र हिमाल संज्याललाई जनस्वास्थ निरीक्षक पाँचौँबाट छैटौं श्रेणीमा प्रवेश गरेकोमा बधाई दिदै सम्मान गरेका हुन् । कार्यक्रमको

महाधिवेशनका लागि पौडेल पक्षको बैठक बस्दै

काठमाडौं,नेपाली कांग्रेसमा महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरु आन्तरिक छलफलमा केन्द्रीत भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । दिउँसो २ बजेपछि बसुन्धारास्थित दियालो फुडल्याण्डमा बस्ने पौडेल पक्षको बैठकमा

राष्ट्रियसभा बैठकका लागि तयारी सुरु

काठमाडौं,असार १७ गतेबाट हुने राष्ट्रियसभा बैठकका लागि संसद सचिवालयले आवश्यक तयारी थालेको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन समेत दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि

विमलेन्द्र,शशांक र प्रकाशमानबिच भेटवार्ता

काठमाडौं,नेपाली कांग्रेसमा सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले सम्वादलाई निरन्तरता दिएका छन् । ८ असारमा उपसभापति निधिको निवासमा भेटेका यी तीन नेताहरु शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा जम्मा भएका छन् । भेटमा

पचालझरनाद्धारा ३९ करोड ६४ लाख ७० हजारको वजेट सार्वजनिक

कालिकोट,पचालझरना गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ को लागि रु ३९ करोड ६४ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ ।  सातौँ गाउँ सभामा आगामी बर्षको वजेट प्रस्तुत गर्दै उपाध्यक्ष तारा न्योपानेले उक्त वजेट सार्वजनिक गरेकी हुन् ।

सुर्खेतमा फोन नउठाएको भन्दै वडाध्यक्षद्धारा इन्जिनियरमाथी आक्रमण

सुर्खेत,पञ्चपुरी नगरपालिकामा कार्यरत इन्जिनियरमाथी वडाध्यक्षले आक्रमण गरेका छन् । नगरमा कार्यरत इन्जिनियर मोहन मल्लमाथि वडाध्यक्षले नगर प्रमुखको कार्यकक्षमै भौतिक आक्रमण गरेका हुन् ।आफुले फोन गर्दा नउठाएको भन्दै वडा नम्बर ४ का वडाध्यक्ष प्रेश बहादुर शाहीले आफूमाथि

सुर्खेतमा खुकुलो बनाउदै असार १७ गतेसम्म निषेधाज्ञा

सुर्खेत,सुर्खेतमा जारी रहेको निषेधाज्ञा असार १७ गते सम्मका लागि लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले असार १७ गते राति १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी राखेको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा प्रशासनले

वीरेन्द्रनगरद्धारा १ अर्ब ५६ करोड ५२ लाखको बजेट सार्वजनिक

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख ६२ हजारको बजेट सार्वजनिक गरेको छ । नगरसभामा बिहीबार उपप्रमुख मोहनमाया ढकालले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै १ अर्ब ५६ करोड