राजनीति Archive

प्रदेश २ को मन्त्रिपरिषदविरुद्ध उच्च अदालतमा रिट

जनकपुरधाम,प्रदेश २ सरकार समावेशी नरहेको भनी पुनर्गठन गर्न आदेश माग गर्दै उच्च अदालतमा रिट परेको छ । मुख्यमन्त्री लालबाबु राउतले जेठ २६ गते विस्तार गरेको मन्त्रिपरिषद असमावेशी भएको भनी बदर गर्न माग गर्दै अधिवक्ता राजकुमार महासेठले रिट

राष्ट्रियसभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक असार १७ गते बिहीबार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् । सरकारले असार

मन्त्रीहरुको जिम्मेवारी हेरफेर

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको कार्य विभाजन हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ,उद्योग,वाणिज्य तथा आपूर्ति,ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

गल्ती सच्याएर आए ओलीलाई पनि स्वागत छः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन आफू विपक्षी गठबन्धनमा सहभागी भएको बताएका छन् । विपक्षी गठनबन्धनले सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले ‘माधव नेपाल को हुन् ?’ भन्नेलाई जवाफ दिने

मौलापुरको नगरसभामा झडप

रौतहट,रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा

संसद् विघटनविरुद्ध गठबन्धनको प्रदर्शन

काठमाडौं,संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सडकमा उत्रिएको छ । गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका थिए । प्रदर्शनीमार्गमा गरेको प्रदर्शनमा सहभागीहरुले असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर, प्रतिगमन अब त अति भो,

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो । गत वैशाख २६ गते

कविता (तन्त्र)

तन्त्र एउटा राजाको शासन राजतन्त्र, हजारौं राजा हुदा, शासनमा गणतन्त्र। दल भित्रको बहुदल, नेतृत्वमा निरदल, नेता मध्यको राजनेता, जन्ताले खोजेको, शासनको जनतन्त्र। नागरिकले पूरा गर्ने कर्तव्य, खोज्ने अधिकार, राज्यको व्यवस्था, स्वतन्त्रको नियम राखेर, शासनमा देखिन्छ परतन्त्र।

सरकार गठनमा दलको ह्विप लाग्दैन

काठमाडौं,संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी रहेको छ । अहिले वरिष्ठ अधिवक्ता महादेव यादवले बहस गरिरहेका छन् । उनले बहसका क्रममा संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने तर्क गरे

इजलासमा ओलीको राजीनामा माग

काठमाडौं,संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी रहेको छ । अहिले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरिरहेका छन् । बहसका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि पदमुक्त गरिदिनु पथ्र्यो भन्ने जिकिर गरे । उनले विश्वासको