राजनीति Archive

एमाले नेता नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्‍वर जाँदै

काठमाडौँ, नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्दैछन् ।देउवा केहीबेरपछि सिंहदरबारबाट नेता नेपाललाई भेट्न कोटेश्वर जाने लागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको हो । देउवा एमाले नेता नेपाल पक्ष, माओवादी केन्द्र

माओवादीबाट २ सहित ४ मन्त्रीले लिए शपथ

काठमाडौँ, मंगलबार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले शपथ लिएका हुन्। शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन,

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले लिए शपथ

काठमाडौँ, नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।नेपाली कांग्रेसका सभापति देउवालाई शीतल निवासमा मंगलबार आयोजित

संसद पुनर्स्थापना : वास्तविक राजनितीमा चिया कपभित्रको तुफान – धर्मेन्द्र बास्तोला

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’ले संसद पुनर्स्थापनाको विषयलाई वास्तविक राजनीतिमा चिया कपभित्रको तुफानको संज्ञा दिएका छन् ।पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका नेता बास्तोलाले सोमबार सामाजिक सञ्जालमार्फत संसद पुनर्स्थापनाको आदेशलाई

देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्चको फैसला

काठमाडौँ, सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनर्स्थापित गरिदिएको छ ।संसद विघटनसम्बन्धी मुद्दामा सोमबार सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउँदै प्रतिनिधिसभा पुनर्स्थापित गरिदिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यरातमा संसद

विप्लव नेकपाद्धारा बाँकेमा बृहत् रक्तदान

कोहलपुर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपालगन्ज मेडिकल कलेज नजिक दशबिगाहमा रहेको रक्तसन्चार केन्द्र बाँके शाखा कार्यालय कोहलपुरमा रक्तदान कार्यक्रम गरिएको हो ।कोरोना महामारी पछी पछिल्लो समय केही

एमाले कार्यदल वैठक पुनः बस्दै

काठमाडौं,नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक पुनः शनिबार पनि बस्दैछ । दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने नेताहरुले बताएका छन् ।बैठकमा मुख्यतः तीनवटा विषयमा छलफल हुँदैछ । एमालेको पार्टी कमिटी जेठ २ मा

प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जाँदै

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाने भएका छन् । बाढी र पहिरोले क्षति पुर्‍याएको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा प्रधानमन्त्रीसँग

माओवादी केन्द्र खारेजीको माग हास्यास्पदः माओवादी केन्द्र

काठमाडौं,नेकपा माओवादी केन्द्रले दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदनलाई हास्यास्पद भनेको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै दल दर्ता खारेजीको मागलाई हास्यास्पद भएको जानकारी दिएका हुन् ।

पौडेल पक्षका सभापतिका आकांक्षीबीच छलफल हुँदै

काठमाडौं,नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन इतर समूहका सभापतिका आकांक्षीबीच सहमतिमा नेतृत्व चयन गर्नेबारे छलफल भईरहेको छ । शुक्रबार अपराह्न चार बजे बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सभापतिका आकांक्षीहरुबीच छलफल हुन लागेको हो । महाधिवेशनमा आफ्नो समूहबाट