मुख्य समाचार Archive

कोरिया भाषाको परीक्षा २०२१ मा मात्रै

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९

कोहलपुरका ६ सहित २६ जनामा कोरोना संक्रमण

नेपालगन्ज, बाँके जिल्लामा बुधबार मात्रै कोहलपुर नगरपालिकाका ६ जना सहित २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज, मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र वागेश्वरी डाग्नोष्टिक सेन्टरको ल्याबमा गरीएको परिक्षणमा नेपालगन्जका १९,

गौतमविरुद्धको मुद्धाको सुनुवाई शुक्रबार हुने

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतम संसदको सदस्य बन्न अयोग्य रहेको दावीसहित सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबारलाई सरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र

नेपालमा कोरोना संक्रमनबाट थप ७ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमनबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना संक्रमित थपिएका छन्

उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ , उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार

नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ , नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५५९ जनामा संक्रमण देखिएको

अमिताभ बच्चनले अंग दान गर्ने घोषणा

काठमाडौँ, बलिउडका अभिनेता अमिताभ बच्चनले अंग दान गर्ने घोषणा गरेका छन् । बुधवार सामाजिक सन्‍जाल ट्वीटरमार्फत बच्चनले हरियो रिबन लगाएको तस्बिर सेयर गर्दै अंग दान गर्ने प्रतिज्ञा गरेका हुन् । ‘मैले एक शपथ लिइसकेको छु कि

कर्णालीमा नेकपा भातृ संगठन भताभुंग

सुर्खेत, नेपाल कम्प्युनिष्ट पार्टी नेकपाले भातृसंस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियू जिल्लाका संयोजक र सहसंयोजक तोकेको छ । नेकपाको निर्णय अनुसार कर्णाली प्रदेशमा पनि २० जना विद्यार्थी नेताहरुले आफ्नो जिम्मेवारी पाएका छन। जसमध्ये जिम्मा

मङ्गल ग्रहमा पानीका तालहरु भेटिए

एजेन्सी, मङ्गल ग्रहमा पानीका तालहरु भेटिएका छन् । त्योसंगै त्यहां प्राणीको अस्तित्वसमेत हुन आशंका व्यक्त गर्दै वैज्ञानिकहरुले अनुसन्धान तीब्र थालेका छन् । युरोपियन स्पेस एजन्सी ईएसएको मार्स एक्स्प्रेस यानमा रहेको रेडार उपकरणले पठाएका विवरणहरू प्रयोग गरेर

आईपीएल क्रिकेटआजराजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा

काठमाडौँ, यूएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।राजस्थान र कोलकताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको राजस्थान