मुख्य समाचार Archive

गुण्डा नाइके बले दम्पतिविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं, सम्पत्ति शुद्धीकरण विभागले ‘बले’ भनेर चिनिने गुण्डानाइके बलराम सापकोटा र उनी श्रीमतीविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।विशेष अदालतमा बलेविरुद्ध सोमबार १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा

बूढानीलकण्ठमा निःशुल्क टोल फ्री नम्बर सञ्चालन

बूढानीलकण्ठ, बूढानीलकण्ठ नगरपालिकामा निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा आएको छ । कोभिड भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यससँग सम्बन्धित विषयमा जानकारी लिन तथा समस्या राख्न आजदेखि निःशुल्क टोल फ्री नं सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद

देशभर भेन्टिलेटरमा ४३ र आईसीयूमा २४४ जना उपचारत

काठमाडौं ,  देशका विभिन्न जिल्लामा कोरोना संक्रमित बिरामीमध्ये ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म प्रदेश १ मा चार, प्रदेश २ मा दुई, बागमतीमा ३१ र प्रदेश ५ मा ६ जना

बाँकेमा आज ४८ जना डिस्चार्ज भएर घर फर्किए

 नेपालगञ्ज,  बाँकेमा सोमबार मात्रै जिल्लाका विभिन्न आईसोलेशनबाट थप ४८ जना संक्रमितहरु डिस्चार्ज भएर घर फर्किएका छन । नरेश श्रेष्ठका अनुसार सोमबार संक्रमणमुक्त भएर घर फर्किनेहरुमा विभिन्न आइसोलेशनसहित अधिकांश होम आईसोलेशनमा बसेकाहरु छन् । श्रेष्ठले सोमवार २०

उपत्यकामा १५३१ संक्रमित थपिए

काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार ५३१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ कोरोना संक्रमित थपिएका हुन् । जसअनुसार काठमाडौंमा ४८४ महिला

कोरोनाबाट थप १९ जनाको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

काठमाडौँ, नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा देशभर २ हजार ४४०

पछिल्लो २४ घण्टामा २४४० जनामा कोरोना पुष्टि, ११३३ जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ५८१ जनाको पीसीआर परीक्षण

कर्मचारीलाई कोरोना देखिएपछि यातायात कार्यालय बन्द

काठमाडौँ, कर्मचारीलाई कोरोना देखिएपछि काठमाडौं उपत्यकाका तीन यातायात कार्यलय बन्द भएका छन् । गुर्जुधारा, सानो भर्‍याङ र ठूलो भर्‍याङका यातायात कार्यालय बन्द गरिएका हुन् । सानो भर्‍याङ, ठूलो भर्‍याङ र गुर्जुधारा यातायात कार्यालयका केही कर्मचारीलाई कोरोना

प्रदेश ५ राजधानीका लागि तयार छौँ : भालुवाङबासी

भालुवाङ, प्रदेश ५ को स्थायी राजधानीको रुपमा प्रस्तावित राप्ती गाउँपालिका भित्र मन्त्रालयहरु स्थापना गर्न पुग्नेगरी सरकारी जग्गाको खोजी भैसकेको राप्तीका स्थानीय तथा राजनीतिकर्मीहरुले बताएका छन् । राजधानी स्थापनाको लागी सरकारी जग्गा र पूर्वाधारको अभाव नहुने उनीहरुको

वैदेशिक रोजगारीको नाममा ४६ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ का भीमबहादुर तामाङलाई आइतबार दिउँसो बौद्धबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले