मुख्य समाचार Archive

गम्भीर प्रकृतिका संक्रमित बढ्दै, भेन्टिलेटर र आईसीयूमा बस्नेको ग्राफ बढ्दो
काठमाडौं, केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या

चितवनमा थप १९ जनामा कोरोना संक्रमण
चितवन ,चितवनमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १९ जना सबै चितवनका हुन् । भरतपुर अस्पतालले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका

उपत्यकामा थप १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु
नेपालमा पछिल्लो कोरोना संक्रमणको कारण ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ ।नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा

नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार २५३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

डा केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीद्धारा प्रदर्शन
काठमाडौँ, आमरण अनसनमा रहेका डा गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत् डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् । आइतबार चिकित्सकहरूले अस्पताल परिसरमै प्रदर्शन गरेका हुन् । चिकित्सकहरूले हातमा कालोपट्टी बाँधी ुगोविन्द केसीको माग पुरा

मुन्द्रेको कमेडी क्लबमा दीपाश्रीको ठाउँमा करिष्मा
काठमाडौँ, चर्चित रियालिटी शो मुन्द्रेको कमेडी क्लबमा अध्यक्षता ग्रहण गर्दै आएकी दीपाश्री निरौलालाई हटाइएको छ । उनको ठाउँमा अब चर्चित नायिका करिश्मा मानन्धरलाई देख्न सकिने भएको छ । रियालटी शो का सञ्चालक जीतु नेपालका अनुसार निषेधाज्ञा

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
काठमाडौँ , १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलत्कारको आरोपमा दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त जगातीका अनुसार प्रकाउ पर्नेमा सूर्यविनायक बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका १० घर भएका २२ वर्षीय निरकुमार

कांग्रेस पदाधिकारी बैठक स्थगित
काठमाडौं, कांग्रेसको अहिले बिहान नौ बजेका लागि तय गरिएको पदाधिकारी बैठक स्थगित भएको छ।१९ गते तय भएको केन्द्रीय समिति बैठकको तयारीस्वरुप २४३ जनामा गरिएको कोरोना परीक्षणमा केन्द्रीय सदस्य गगन थापा, अजुर्ननरसिंह केसीलगायत नेताहरुका स्वकीय सचिव, सुरक्षाकर्मी

चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु
काठमाडौं, चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवनको कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षीय पुरुषको आज विहान ६ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। उनी असोज १६ गते कोरोना संक्रमण भएर अस्पताल

