मुख्य समाचार Archive

कर्णालीमा १२ जना स्वास्थ्यकर्मीसहित थप ५१ जनामा कोरोना पुष्टि
सुर्खेत, पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कणर्ाली प्रदेशमा

कांग्रेसका नेता केसीसहित ६ जना नेतामा कोरोना पुष्टि
काठमाडौं, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना संक्रमण पुष्टि भएको छ। केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतलाई कोरोना संक्रमण देखिएको हो। आगामी असोज १९ गते बस्न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सको तेस्रो जित
एजेन्सी, यूएईमा जारी आईपीएलमा क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ ।गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले तेस्रो जित
चार लाख भारुसहित एक जना पक्राउ
कपिलवस्तु,कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको रु चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका

८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने
काठमाडौं , सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै गइरहेको विज्ञहरूले

अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन
काठमाडौं ,गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ । ४२ प्रतिशत महिलाले सरकारले गर्भपतन गराउन मान्यता दिएको स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको

काँग्रेसका नेता थापालाई कोरोना पुष्टि
काठमाडौं, नेपाली काँग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल ट्विटरमार्फत् थापाले जानकारी दिएका हुन् । केन्द्रीय समिति बैठकअघि बिहीबार काँग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी

वैकल्पिक शिक्षण, धेरै विद्यार्थी छुट्न सक्ने
काठमाडौँ , सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको प्रभाव तथा पहुँचका बारेमा अझै ठोस अध्ययन हुन सकेको छैन । यस विषयलाई प्रभावकारी कार्यान्वयन गराउन दुई पटक निर्देशिका र विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना

बुटवलका १२ स्थानलाई चार दिनसम्म निषेधित
बुटवल, प्रदेश ५ को राजधानीको विषयमा विरोध प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले बुटवलका १२ स्थानलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा भएको छ ।ती क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन प्रशासनले रोक लगाएको छ ।प्रदेशको

प्रदेश ५ को राजधानी भालुवाङ क्षेत्रलाई बनाउने निर्णयको खुसीयालीमा दिपप्रज्वलन
भालुवाङ , प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रलाई बनाउने निर्णयको खुसीयालीमा राप्ती गाउँपालिकाको विभिन्न ठाउँमा दिपप्रज्वलन गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ र ४ का विभिन्न ठाउँमा शुक्रवार बेलुका दिप प्रज्वलन गरिएको हो

