मुख्य समाचार Archive

२४ घण्टामा उपत्यकामा थपिए २,६७२ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जना संक्रमित थपिएका छन् । यसअघि

मनै लोभ्याउने मुड्केचुलाका हरिया डाँडा पाखा, यी हुन हेरिरहुँ लाग्ने दृश्य

डोल्पाको मुड्केचुला गाँउपालिका दुर्गम गाँउपालिका मध्य एक हो । हालसम्म सडक सञ्जालले नछोएको मुड्केचुला गाँउपालिकालाइ दक्षिणमा रुकुम, जाजरकोट उतरमा जुम्ला र पश्चिममा जुम्लाले घेरेको छ । आफनै मौलिक परम्परा रहेको मुडकेचुला गाउँपालिकाल बेग्लै पहिचान बोकेको छ

पछिल्लो २४ घण्टामा थपिए ५००८ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार

साझा पार्टीको प्रवक्तामा पाठक

काठमाडौं, साझा पार्टीले शरदराज पाठकलाई प्रवक्तामा नियुक्त गरेको छ । सहप्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका केन्द्रिय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको शनिबार प्रेस विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उमेदवार

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष सहित १२ जनामा कोरोना पुष्टि

नुवाकोट, नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको सङ्क्रमण भएको छ। गाउँपालिकाको अध्यक्ष तामाङले

निस्दी गाउँपालिकाका अध्यक्षलाई कोरोना पुष्टि

पाल्पा, पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।कारोना पुष्टि भएसंगै गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा सङ्क्रमण पुष्टि भएलगत्तै यही असोज

सोलुखुम्बुमा दुई वर्षभित्र फुसको छानोमुक्त गराउदै

सोलुखुम्बु , सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त गराउने भएको छ । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई शुरवीरले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले रु ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताए । सुरक्षित नागरिक

सरकारले डा केसीको ज्यान लिने नियत राखेको आरोप

काठमाडौं, सरकारले वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर अनशनरत डा गोविन्द केसीको ज्यान लिने नियत राखेको आरोप केसी पक्षको टोलीले लगाएको छ । केसी पक्षले देशभर दबाबमुलक कार्यक्रम जारी राख्न सबै नागरिकलाई अपिलसमेत गरेको छ । सरकार र

विश्वकपको छनोट खेलमा ब्राजिलको शानदार जित

काठमाडौँ, सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको छनोट खेलमा ब्राजिलले शानदार जित हासिल गरको छ । शनिबार बिहान भएको खेलमा बोलिभियालाई ५–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले सुखद् सुरुवात गरेको हो । ब्राजिलको जितमा दुई

पाकिस्तानले टिकटकमाथि लगायो प्रतिबन्ध

एजेन्सी, पाकिस्तानले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानको दूरसञ्चार प्राधिकरण पीटीएले टिकटकमाथि प्रतिबन्ध लगाएको हो । भिडियो शेयरिङ एप्लिकेशनमा अनैतिक र अश्लील सामग्रीविरुद्ध समाजका विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्रतिबन्ध लगाइएको पीटीएको भनाइ छ