मुख्य समाचार Archive

भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना पोजेटिभ

एजेन्सी, दक्षिण भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना पोजेटिभ भएको छ । एक वेब सिरिजको शूटिङका दौरानमा उनमा कोरोना संक्रमण भएको हो । कोरोनाका लक्षण देखिएपछि उनी हैदरावादको एक अस्पतालमा भर्ना भएकी छिन् ।यसअघि तमन्नाको बुबाआमामा पनि

लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी, सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।विशेष

स्थायी राजधानी देउखुरीमा घोषणा भएपछि भालुवाङ बजार झकिझकाउ

भालुवाङ, प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा घोषणा गरेपछि त्यसको खुसियालीमा मंगलवार बेलुका भालुवाङ सहित दाङको विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ । मंगलवार बेलुका भालुवाङ बजारमा तामझामका साथ पञ्चेबाजा सहित दिपप्रज्वलन गरि

एक दिन नबित्दै पुन तातोपानी नाका बन्द

काठमाडौं, व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको छ । नेपाली मजदुरमा कोरोना संक्रमण देखिपछि चीनले एकपक्षीय रुपमा नाका बन्द गरेको हो । कुनै पनि सामान मंगलबार नाकामा आएनन्

बाउ-छोरा बनेर नागरिकता लिने ससुरा–ज्वाइँ पक्राउ

सुर्खेत, सल्यानमा बाबुछोरा बनेर नागरिकता लिने ससुरा–ज्वाइँ पक्राउ परेका छन्। छत्रेश्वरी गाउँपालिका ७ का ४६ का मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नं ७ दाङका २३ वर्षे समीर मियाँ भन्ने ईमाम बक्स मियाँ पक्राउ रेका हुन्।

कोरोनाका कारण असुुरक्षित गर्भपतन बढ्दै

कोरोनाका कारण भएको बन्दाबन्दीमा भक्तपुरकी रुकु शर्मा (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो । पूर्ण रूपमा बन्दाबन्दी भएका कारण समयमा उनको गर्भपतन हुन सकेन । एक जना स्वास्थ्यकर्मीमार्फत गर्भपतन त गराइन् तर औषधिसहित उनलाई २० हजार रुपियाँभन्दा

चितवनमा थप ६२ जनामा कोरोना संक्रमण

चितवन , चितवनमा ६ वर्षीय बालकसहित थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६२ जनामध्ये ५७ जना चितवनका हुन् । बाँकी पाँच जनामध्ये

कोरोनाबाट ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा नेपालमा बढी

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका छन् । मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो । त्यसमध्ये १६९ जना ५० वर्ष मुनिका छन् । त्यसमा पनि ४०

एकै दिनमा फेरि तातोपानी नाका बन्द

व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ । ध्रव दंगालद्वार लेखिएको समाचारमा नेपाली मजदुरमा कोरोना संक्रमण दखिपछि चीनले एकपक्षीय रुपमा नाका बन्द गरेको हो

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव बहुमतले पारित

काठमाडौं, प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव पारित भएको छ । प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने