मुख्य समाचार Archive

नयाँ बसपार्क पनि अनलाइन टिकटमा
काठमाडौँ , समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर

चितवनमा २७ सहित थप ३६ जनामा कोरोना संक्रमण
काठमाडौँ,चितवनमा २७ सहित थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २७ जनामध्ये २५ जना चितवनका हुन् । बाँकी २ जनामध्ये एक जना नवलपरासीका
अब धमाधम परीक्षा सञ्चालन हुने
काठमाडौँ, विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो अब खुलेको हो । शिक्षा, विज्ञान तथा

भारतीबाट खसीबोका भित्रिँदा नेपाली किसान मारमा
काठमाडौं , नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् । कैलाली लंकीका खसीबोका व्यवसायी

उपत्यकाका सबै कोभिड अस्पताल खचाखच
उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्। बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर भएर जानुपर्ने अवस्था आउन थालेको छ। सशस्त्र प्रहरी

पचलाझरनमा बन्ने भयो पञ्चायत कालदेखि सफल हुन नसकेको कुलो
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा करोडौँको लागतमा सिचाई कुलो निर्माण हुने भएको छ ।पचालझरना गाउँपालिकाको वडा नं. ५ को बाँझकोटमा पञ्चायत कालमा समेत सफल हुन नसकेको कलो गणतन्त्रमा करिब तीन करोडको लागतमा सिचाई कुलोको निर्माण हुने भएको

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
काठमाडौं, सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ। चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर २४ दिनदेखि अनशनरत डा. केसीसँग वार्ता गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको

खुल्यो डिभी, कसरी भर्ने ?
काठमाडौं, सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आज (बुधबार) बाट आवेदन दर्ता खुलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीका लागि आज राति ९ः४५ बजेबाट आवेदन खुला हुने जनाएको छ । डीभी

जाजरकोटको अउलखोलामा जीप दुर्घटना, पाँच जनाको मृत्यु
जाजरकोट, जाजरकोट जुनिचाँदी गाउँपालिका-१ स्थित अउलखोला लोड्नीमा जीप पल्टिँदा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप पल्टिँदा जुनिचाँदी गाउँपालिका-११ का अध्यक्ष अमरबहादुर शाहीसहित पाँच

अपहरित बालिकाको २ महिनापछि उद्दार
बाँके, दुई महिनादेखि अपहरित बालिकाको प्रहरीले उद्दार गरेको छ । ती बालिका अपहरणमा संलग्न बर्दिया बढैयाताल गाउँपालिका ७ का २१ बर्षीय मुकेश यादव, ५५ बर्षीय हरिराम अहिर र बढैयाताल ७ का ३५ बषीए अगलेश यादवलाई पक्राउ

