मुख्य समाचार Archive

भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो
काठमाडौं ,भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ७० हजार ८१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ३ हजार ८०६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ३ हजार १७०

लिबियाबाट सात भारतीय नागरिक अपहरण
काठमामाठौँ, लिबियाबाट सात भारतीय नागरिकको अपहरण भएको छ ।लिबियाको तेल प्रशोधन केन्द्रमा कार्यरत ती भारतीय स्वदेश फर्कने क्रममा विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट अपहरणमा परेका हुन् । अपहरणमा परेका नागरिकहरु आन्द्र प्रदेश, बिहार र गुजरातका रहेका
ओली, प्रचण्ड र देउवाले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण दिन तयार छु : भट्टराई
गोरखा, बहालवाला प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले आरोप लगाएका छन्।पालुङ्टार नगरपालिका-६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा

जाजरकोट दुर्घटना अपडेट : शव उठाउन गाउँलेको अवरोध
जाजरकोट, जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ औलमा बुधबार बेलुकी भएको जीप दुर्घटनामा परेका ६ जनाको शव उठाउन गाउँलेले अवरोध गरेका छन् ।बुधबार बेलुकी भे १ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा वडाध्यक्षसहित छ जनाको मृत्यु भएको थियो ।

विश्व बैंकको प्रतिवेदन सार्वजनिक,कोरोनाको मार अनौपचारिक क्षेत्रमा बढी
काठमाडौं, विश्व बैंकको पछिल्लो दक्षिण एशिया स्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले आर्थिक गतिविधिमा नराम्रो असर परेको जनाएको छ । प्रतिवेदनमा विशेषगरी पर्यटन क्षेत्रमा पुगेको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशत रहेको

राजश्व संकलनका लागि ग्लोबल आइएमइ र आइएमइ बीच समझदारी
काठमाडाैं, ग्लोबल आइएमइ बैंक र आइएमइ पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे

नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई
एजेन्सी, यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई दिइने भएको छ । बिहीबार स्टकहोममा आयोजित एक कार्यक्रममा स्विडिस एकेडेमीले अमेरिकी कवि ग्लिकलाई नोबेल साहित्य पुरस्कार दिने घोषणा गरेको हो । विजेताले स्वर्ण पदक र

कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा मात्र थप २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र

नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ३६४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

