मुख्य समाचार Archive

क्रिकेटर सुमन र सन्दीप लामिछाने एलपीएलको छनोट प्रक्रियामा
काठमाडौं, नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग एलपीएल क्रिकेटको छनोट प्रक्रिया ड्राफ्ट मा परेका छन् । ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । सन्दीप

आइसोलेसन नबस्ने कारोना संक्रमितलाई ६ महिना जेल
काठमाडौं, पछिल्लो समयमा अत्याधिक कोरोना फैलिरहँदा संक्रमितहरु आइसोलेसनमा नबसी बाहिर निस्किन थालेको समाचार आईरहेको छ । संक्रमितहरुले आइसोलेसनको नियम पालना नगरेको गुनासो बढेपछि सरकारले कडाइका साथ अनुमगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या

२४ घण्टामा उपत्यकामा थपिए १,४०९ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,११६, भक्तपुरमा१३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार

कांग्रेसका नेता रामबाबु प्रसाईको निधन
काठमाडौं, नेपाली कांग्रेसका नेता रामबाबु प्रसाईको निधन भएको छ । ९९ वर्षको उमेर शुक्रबार चावहिलस्थित ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केहिदिन अघि अस्पताल भर्ना गरिएको

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६००
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु भएको हो ।बिहीबार देशभर १२ जनाको कोरोना संक्रमण मृत्यु भएको छ

नेपालमा थपिए २,०५९ कोरोना संक्रमित, संक्रमितको संख्या १ लाख नाघ्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २,०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६७६पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा

२४ घण्टामा १६८० ले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १६८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७३ हजार २३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

३० हजार ठाउँमा निःशुल्क इन्टरनेट पुर्याउने
काठमाडौँ, सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पु¥याउने लक्ष्यसाथ नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क र फेसबुकले सहकार्य सुरु गरेका छन् । यो सहकार्यसँगै आगामी तीन वर्षभित्र हरेक वर्ष १० हजारका दरले ३० हजार थप सार्वजनिक स्थानमा निःशुल्क वाईफाई

सरकार र केसीबिच वार्ता हुदै
काठमाडौं, चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज फेरि वार्ता हुने भएको छ। हिजो अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको वार्ता विना निष्कर्ष टुङ्गिएको वार्ता आज पुनस् बस्ने भएको हो।

भारतका केन्द्रीय मन्त्री पासवानको निधन
काठमाडौं, भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो। केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका

