मुख्य समाचार Archive

पूर्व राजा ज्ञानेन्द्र पुत्री प्रेरणा सिंहलाई सरकारी जग्गा छोड्न आदेश

काठमाण्डौ, अदालतको आदेशलाई समेत नटेरेर छाउनीमा सरेको सरकारी भवन विजया बास कब्जा गरेर बसेकी पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई सरकारले बलप्रयोग गरेर भए पनि हटाउने भएको छ । नेपाल ट्रस्टको कार्यालयले एक्काइस दिनभित्र

सामुदायिक वनमा आगलागी

बागलुङ, गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणको प्रयास भएको छैन । आगो जंगलभरी

विश्वले ट्रम्प भन्दा सि जिनपिङलाई धेरै विश्वास गर्छः कमला ह्यारिस

एजेन्सी, सिनेटर एवं अमेरिकाको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीतर्फबाट उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिसले विश्वले राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा चिनियाँ राष्ट्रपति सि जिनपिङलाई धेरै विश्वास गर्ने बताएकी छन् ।अमेरिकी उपराष्ट्रपति तथा आगामी चुनावका उम्मेरवारसमेत रहेका माइक पेन्ससँगको प्रत्यक्ष

४४६ जनाले गरे आँखा दान

चितवन, विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले

चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ

हुम्ला, नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

आईपीएलमा सनराइजर्स हैदरावाद र किंग्स ११ पञ्जाबबीच प्रतिस्पर्धा

एजेन्सी, युएईमा जारी आईपीएलमा आज सनराइजर्स हैदरावाद र किंग्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार दुबई अन्तराष्ट्रिय रंगाशालामा ७ः४५ बजे सुरु हुने भएको छ । अंक तालिकाको छैटौँ स्थानमा रहेको हैदरावादलाई पुछारमा रहेको पञ्जाबले

फिनल्याण्डको एभा मुर्तो एकदिने प्रधानमन्त्री बनिन्

एजेन्सी, बुधबार युरोपेली देश फिनल्याण्डको एभा मुर्तो एकदिने प्रधानमन्त्री बनिन् । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लैंगिक विभेद अन्त्य गर्ने अभियान अन्तर्गत रहेर मुर्तोलाई एक दिन पद हस्तान्तरण गरेकी थिइन ।मुर्तो १६ वर्षकी भइन् । सामान्य परिवारकी

ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता

काठमाडौ,  नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । ओली

दाङको भालुवाङ क्षेत्र भित्र भइरहेको जग्गा किनबेच तत्काल बन्द गर्न पूर्व मन्त्री शर्माको आग्रह

भालुवाङ ,  प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री रेखा शर्माले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए सँगै देउखुरी उपत्यकामा अान्तरिक रूपमा भइरहेको जग्गा किनबेच

भतिजी हत्या आरोपमा काका काकी पक्राउ

रौतहट, रौतहटमा भतिजी हत्या आरोपमा काका काकी पक्राउ परेका छन् । १७ वर्षिया छोरी रोबिना मन्सुरीको हत्या आरोपमा दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ४ छतौनाका ३३ बर्षिय फुल महम्मद र ४३ बर्षिया सहनाज मन्सुरी पकाउ परेका