मुख्य समाचार Archive

अपहरित बालिकाको २ महिनापछि उद्दार

बाँके, दुई महिनादेखि अपहरित बालिकाको प्रहरीले उद्दार गरेको छ । ती बालिका अपहरणमा संलग्न बर्दिया बढैयाताल गाउँपालिका ७ का २१ बर्षीय मुकेश यादव, ५५ बर्षीय हरिराम अहिर र बढैयाताल ७ का ३५ बषीए अगलेश यादवलाई पक्राउ

कोरोनाले पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

काठमाडौं उपत्यकामा थपिए १,६८४ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना गरी जम्मा १,६८४ जना संक्रमित थपिएका छन् ।

एकै दिन ३४ सय ३९ जनालाई कोरोना संक्रमण,

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा एकै दिन हालसम्मकै बढी ३४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार

जंगली जनावर चित्तल मार्ने पक्राउ

बाँके, राप्तीसोनारी गाउँपालिकामा जंगली जनावर चित्तल मार्ने दई जना प्रहरीको फन्दामा परेका छन् । राप्तीसोनारी ६ कुण्डाचोक स्थितमा जंगली जनावर चित्तल मारेको भन्ने सुचनाको आधारमा ईप्रका बनकट्टी र अ प्र पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलिले बाँके

डा गोविन्द केसीका मागको सम्बोधन नगरेको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं, प्रतिपक्षी नेपाली कांग्रेसले अनशनरथ डा गोविन्द केसीका मागको सम्बोधन नगरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै डा केसीसँग सरकारले वार्ता नगरेको भन्दै आपत्ति जनाएका हुन् । विज्ञप्तिमा प्रवक्ता

नेकपाका उपाध्यक्ष गौतमविरुद्धको रिटमाथिको सुनुवाइ आज नहुने

काठमाडौं, नेकपाका उपाध्यक्ष गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ।राष्ट्रिय सभा सदस्यमा मनोनीत गौतमको नियुक्ति बदरको माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ गर्ने भनेर तय गरिएको थियो।तर कोरोनाका कारण न्यायाधीशहरू आइसोलेसनमा रहेपछि

नेपाली बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौं, बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलाको ९४ हजार ९

नाजिरले गरे नयाँ चलचित्र साइन

काठमाडौं, कलाकार नाजिरले सेलिब्रिटी नेपालको ब्यानरमा बन्ने नयाँ चलचित्र साइन गरेका छन् । यो चलचित्रमा पटकथा तथा संवाद यम थापाको रहनेछ । चलचित्रका लागि निर्देशक र नायिका भने फाइनल भैसकेका छैनन् । चलचित्रको छायांकन फागुणबाट सुरु

चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

महोत्तरी, प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए