देश Archive

नेपालमा थप ३१२२ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ। गत २४ घण्टामा काठमाडौंका ११३२, ललितपुरका २७०, भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको छ।गत २४

अखिल क्रान्तिकारी बाँकेको २६औँ जिल्ला सम्मेलन स्थगित

नेपालगन्ज,विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेको २६औँ जिल्ला सम्मेलन स्थगित गरिएको छ।आइतबार जिल्ला संयोजक डिबि शाहीले संगठनको तर्फबाट एक बिज्ञप्ती जारी गर्दै जिल्लाभर बढदै गरेको कोरोना महामारीको अबस्थालाई मध्यनजर गरेर सम्मेलन स्थगित गरेको जानकारी

अदालतको आदेश विपरित पत्रकारलाई गिरफ्तार

काठमाडौँ,अदालतको आदेशविपरित उज्यालो नेटवर्कका दुई पत्रकार पक्राउ परेका छन्। बैशाख ९ गते उच्च अदालत पाटनले उज्यालो नेटवर्कका पत्रकारमाथि धरपकड नगर्न अन्तरिम आदेश समेत दिएको थियो। तर, प्रहरीले आज उज्यालो अनलाइनका पत्रकार अनिश तामाङ र डिएल लामालाई

अविश्वासको प्रस्तावमा माधव पक्षबाट ‘फ्लोर क्रस’बारे छलफल

काठमाडौं,प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रूपमा बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा नेता माधवकुमार नेपाल पक्षबाट फ्लोर क्रस हुने सम्भावनाबारे छलफल भएको छ। बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले अविश्वासको पार्टीबाटै फ्लोर क्रस हुनेबारे छलफल

छोराले गरे बाबुको हत्या

मकवानपुर,कैलाश गाउँपालिकामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ। कैलाश – ३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए। उनका अनुसारअभियुक्त

तत्काल देशव्यापी लकडाउन हुँदैनः मन्त्री ज्ञवाली

काठमाडौँ,परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नभएको बताएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएका हुन्। ‘अहिलेको आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकल

संक्रमितले भरियो सेती कोभिड अस्पताल

धनगढी,सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल संक्रमितले भरिएको छ।कोरोना महामारीको दोस्रो लहरसँगै संक्रमितको संख्या बढ्दा अस्पताल भरिएको हो। ५५ शैय्याको अस्पतालका सबै बेड भरिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।हाल ३ जनालाई

कार्यकर्तालाई कोरोना नियन्त्रणमा लाग्‍न ओलीको निर्देशन

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नेता कार्यकर्तालाई कोरोना नियन्त्रण तथा रोकथामका लागि भूमिका निभाउन निर्देशन दिएका छन्।बालुवाटारमा बसेको आकस्मिक महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले यस्तो निर्देशन दिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्। ‘अब फेरि कोरोनाको कारणले

दिल्लीमा अक्सिजनको आपूर्ति रोक्नेलाई फाँसी

एजेन्सी,भारतमा कोरोना भाइरसको संक्रमणबाट दिनदिनै नयाँ रेकर्ड बनिरहेका छन्।पछिल्लो चार दिनदेखि भारतमा २४ घण्टामा ३ लाख भन्दा बढी कोरोना संक्रमित हुँँदै आएका छन्। गत २४ घण्टामा ३ लाख ४९ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि

माधव नेपाल पक्षीय नेताको रिट इजलासमा

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको रिट सर्वोच्च अदालतको पेशीमा चढेको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार पेशी तोकिएको हो। उक्त मुद्दा ३०औ नम्वरमा पेशी रहेको छ। आइतबार