बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो
प्रकासित मिति : २०७८ बैशाख ५, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौँ,गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ।
नेकपा माओवादी केन्द्रले कारबाही गरेसँगै राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गरेर थापाको पद खारेज भएको जानकारी दिएको हो।योसँगै उनको मन्त्री पदसमेत गुमेको छ।


