देश Archive

विभेद भयो निषेधाज्ञाको निर्णय अवज्ञा गरिन्छः यातायात व्यवसायी

काठमाडौं,अघिल्लो वर्ष लामो समय बन्द गरिँदा यातायात क्षेत्र धराशयी भएको भन्दै सरकारले यो पटक जारी गरेको निषेधाज्ञा अवज्ञा गरिने यातायात व्यवसायीले बताएका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद

परीक्षा दिन हिँडेकी छात्राको मृत्यु

सल्यान,परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडाकी चन्द्रकला सार्की रहेकी छिन्। छत्रेश्वरी – १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० की सार्कीको आज बिहान गणित

लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं,यातायात व्यवस्था विभागले अनिश्चितकाल सम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। कोरोना महामारी फैलिएको भन्दै विभागले मंगलबार सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो। अर्को सूचना प्रकाशन नभएसम्मका लागि

गण्डकी प्रदेशसभा बैठक स्थगित

काठमाडौं,गण्डकी प्रदेशसभा बैठक भोलीसम्मको लागि स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले अवरोध गरेपछि बैठक स्थगित भएको हो। मंगलबारको बैठकमा एमालेका सांसदले कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै बैठक

कोरोना संक्रमणबाट एकको मृत्युपछि गाउँ बन्द

डोटी,जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ।केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो। वडाअध्यक्ष खडकबहादुर

त्रिभुवन विमास्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध

काठमाडौँ,सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमन को रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ। नयाँ प्रकारको कोभिड-१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख

एमाले सांसदद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

पोखरा,सत्तारुढ नेकपा एमालेका सांसदले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेका छन्।सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेका हुन्। बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको

ऊर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि

काठमाडौँ,उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि भएको छ। सोमबार गरिएको पिसिआर परीक्षणमा मन्त्री रायमाझीसहित उनको परिवारका केही सदस्यलाई कोरोना पुष्टि भएको थियो।गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण

वाग्मती प्रदेशले उच्चशिक्षा ऐन ल्याउँदै

वाग्मती,वाग्मती प्रदेश सरकारले तत्कालै उच्च शिक्षा ऐन ल्याउन लागेको छ।वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा प्रदेशसभाको अब बस्ने बैठकमा नै प्रदेश उच्चशिक्षा ऐन प्रस्तुत हुने बताए।ऐनमा खुला विश्वविद्यालयदेखि

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।उनले आज बस्ने बैठकमा पार्टीको संगठनात्मक संरचनाको बारेमा छलफल हुने बताए। पार्टीले