देश Archive

ओलीको कटाक्ष : एक-दुईटा पात पहेंलिएर झर्छन्, रुखले पीर मानेर बस्छ ?

काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दाबी गरेका छन् । एक्लै लड्ने आँट नभएपछि सत्तारूढ गठबन्धन चुनावी तालमेल गरेर जाने

ठाकुर र महतो प्रतिगमनको मतियार : उपेन्द्र यादव

वीरगञ्ज, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले खड्गप्रसाद ओलीले ‘कु’ गर्न खोजेको भन्दै महन्थ ठाकुर र राजेन्द्र महतो प्रतिगमनको मतियार भएको आरोप लगाएका छन् । जसपाले शनिबार वीरगञ्जमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन

माधब नेपाल भन्छन् : मलाई घचेटेर अगाडि बढाए, पछाडि फर्किँदा त भागिसकेछन्

काठमाडौं, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीविरुद्धको निर्णायक लडाइँमा एमालेका दोस्रो पुस्ताका नेताले खुट्टा कमाएर मैदान छाडेको बताएका छन्। पेशागत महासंघ नेपाल, बागमती प्रदेशद्वारा शनिबार आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई

एकीकृत समाजवादीको पाँच सदस्यीय स्थायी कमिटी

काठमाडौं, नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी बनाएको छ । नेकपा एमाले हुँदाकै पाँच जना रहेको स्थायी कमिटी कायम गरेर स्थायी कमिटी बनाएको हो । स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द

गाउँपालिका अध्यक्ष यादवको निधन

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शरिरमा हेमोग्लोविनको मात्रा कम भएका ६२ बर्षिय यादव शुक्रबार राति एक्कासी बिरामी भएर राति नै नेपालगन्ज शिक्षण अस्पतालमा  निधन भएको हो । ब्लड प्रेसर घटेपछि शुक्रबार

नेप्सेको निमित्त सीईओमा निरन्जन फुयाल

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणको अनुसन्धान प्रक्रियामा सहयोग पुर्‍याउन भन्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले गत

यी हुन् एकीकृत समाजवादीबाट मन्त्रीका दाबेदार

काठमाडौं, एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा सो पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद

क्रिकेटका मुख्य प्रशिक्षकले दिए राजीनामा

काठमाडौं, नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् । क्रिकेट संघका सचिव अशोकनाथ

वर्तमान सरकारले नै निर्वाचन गराउँछ : भट्टराई

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताएका छन् । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताए ।

पद र सत्ताको लागि राजनीति गरेको होइन् : मुख्यमन्त्री शाक्य

काठमाडौं, वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू सत्तामा टिक्नकै लागि पार्टी परिवर्तन नगर्ने बताएकी छन् ।नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर नयाँ दल बनेपछि शाक्यको सरकार अल्पमतमा पर्ने प्राय निश्चित भएको छ । यस्तो अवस्थामा उनले