देश Archive

विवेकशील साझाका संयोजक पाण्डेका पक्षमा ३९ केन्द्रीय सदस्य

काठमाडौं, विभाजनको संघारमा रहेको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले डाकेको केन्द्रीय समिति बैठकमा ३९ केन्द्रीय सदस्यको उपस्थिति रहेको छ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि

जसपा सरकारमा जान्छ : उपेन्द्र

धनुषा, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले २२ गतेपछि पार्टी सरकारमा सहभागी हुने बताएका छन् । ‘कठिन परिस्थितिमा सरकार गठन भएको हो,’ यादवले भने, ‘कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँछ

आकाश-धर्ती दुखेपछी के हुँदैन दुनियाँमा…!

भाइ-भाइ जुटेपछि के हुँदैन दुनियाँमा ! मुठ्ठी-मुठ्ठी उठेपछी के हुँदैन दुनियाँमा ! बग्न खोज्छ सधैं नदी, रोक्न खोज्छ किनाराले आकाश-धर्ती दुखेपछी के हुँदैन दुनियाँमा ! एक्लै भएँ भन्छौ किन ? बोल्नुपर्छ ‘मिसन’ तिमी तिमीले आगो फुकेपछि

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान छलफल भएको हो । करिब २० मिनेट

जोखिमको विश्लेषणपछि विद्यालय खोल्न सकिने

काठमाडौं, नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको छ । कोभिड–१९ जोखिमको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँको पछिल्लो निषेधाज्ञा

वाइसिएलले घोषणा गर्‍यो पदाधिकारी विनाको २३१ सदस्यीय केन्द्रीय समिति

काठमाडौं, नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल नेपालले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाइसिएल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति

दार्चुला घटना बारे छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

काठमाडौं, दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठन भएको छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको हो । गृहले समितिलाई म्याद थप गर्ने

सुदूरपश्चिममा एमालेका १० सांसद एकीकृत समाजवादीतिर

कैलाली, सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । एमालेबाट निर्वाचित १० सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका हुन् ।

देश बेइमानले चलाएका छन् : ओली

काठमाडौं, प्रमुख प्रति पक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश नै अहिले बेइमानले चलाएको आरोप लगाएका छन् । नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले गरेको एक कार्यक्रमलाई आज (मंगलबार) सम्बोधन गर्दै ओलीले अहिले जताततै विकृति

अकुत कमाउनेहरु नै तिर्दैनन् बिजुलीको बिल

काठमाडौं, सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी (बक्यौता) रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। नतिर्नेमा अथाहा नाफा गरिरहेका गतिला उद्योगधन्दा, ठूला घरानाका व्यक्ति र कतिपय कार्यालय छन्। सर्वसाधारणको तत्काल लाइन काटिदिने प्राधिकरणले तिनीहरूबाट