देश Archive

आज हरितालिका तीज, कोरोना महामारीले यसपटक पनि छैन रौनक

काठमाडौँ, भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास

विकासविरोधीले एमसिसीको विरोध गरे : देउवा

काठमाडौं,नेपाली कांग्रेस संसदीय दलको बैठकमा एमसिसीबारे चर्को बहस भएको छ। बुधबार बस्ने संसद् अधिवेशनको तयारीका लागि मंगलबार कांग्रेस संसदीय दलको बैठक बसेको थियो। बैठकमा सभापति तथा संसदीय दलका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा विकासविरोधीहरूले एमसिसीबारे अनावश्यक भ्रम

एमसीसीविरुद्ध विप्लव नेकपाद्धारा आन्दोलनको घोषणा

काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेको छ ।मंगलबार नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौंमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । घोषित आन्दोलनको कार्यक्रमअनुसार बुधबार

अखिल क्रान्तिकारी कोहलपुरको अध्यक्षमा बोगटी र खजुरामा बराल

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कोहलपुर नगर समितिको अध्यक्षमा पदम बोगटी निर्वाचित भएका छन् । मंगलबार भएको कोहलपुर नगर एरिया समिती दोस्रो भेलाले बोगटीको अध्यक्षतामा २५ सदस्य एरिया समिती निर्वाचित

नयाँ दल दर्ताको गृहकार्यमा प्रभु साह

काठमाडौं, पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा

बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश हुँदै

काठमाडौं, सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो । प्रतिपक्षको अवरोध

एमसीसीमा सत्ता गठबन्धन : पाँच दल पाँचतिर

काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलको पाँचवटै धारणा देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस सहमतिबाटै एमसीसी पास हुनेमा ढुक्क छ भने माओवादी केन्द्रले संसद्बाट एमसीसी

ईपीएसका श्रमिक पठाउने तयारी

काठमाडौं, रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ । भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा रोकिएका १०

एमालेका दुई मन्त्रीले दिए राजीनामा

धनगढी, सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन्। दल विभाजनपछि आफूहरू एमालेमै रहेकाले राजीनामा बुझाएको मन्त्री शाहले बताए। ‘पार्टी र दलमध्ये

एमसिसीमा अनावश्यक राजनीति भयो : प्रधानमन्त्री देउवा

काठमाडौं, प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का नाममा अनावश्यक राजनीति भएको बताएका छन्। मंगलबारको कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी विकासका लागि दिइएको अनुदान भएकाले यसमा धेरै राजनीति