देश Archive

एमसीसी परियोजना अनुमोदन हुनेमा फातिमा भइनन् ढुक्क

काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उच्च अधिकारी नेपालको संसदबाट सम्झौता अनुमोदनका लागि उपयुक्त वातावण बनाउन दुई दिनदेखि लगातार सक्रिय भए पनि उनीहरूले सोचेअनुसारको वातावरण बनेको छैन । एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले सो अनुमोदनका

लिम्पिया र गोकर्णलाई उपाधि

काठमाडौं, लिम्पिया र गोकर्णेश्वर प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गल्र्समा च्याम्पियन बने । सामाखुशी स्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले

एमसिसी परियोजना खारेजीको माग गर्दै बाँकेमा प्रद्धशन

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले एमसिसी परियोजना खारेजीको माग गर्दै शुक्रबार बाँकेका विभिन्न ठाउँमा बिरोध प्रद्धशन गरेको छ । एमसिसी परियोजना राष्ट्रको हित बिपरित भएको भन्दै नेपालगन्जको पिपिचोक, बैजनाथ गाउँपालिकाको नौलापुरमा विरोध प्रद्धशन गरेको

नेपालको जलस्रोत अरुलाई सुम्पेर देशलाई रणमैदान बनाउन एमसीसी ल्याइएको विज्ञहरुको दावी

काठमाडौं । दक्षिण र पूर्वी एसियामा रहेको जलसम्पदालाई कब्जा गर्ने रणनीतिका साथ नेपालमा एमसीसी परियोजना आएको विभिन्न क्षेत्रका विज्ञहरुले स्पष्ट पारेका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे) राजधानीमा आयोजना गरेको ‘एशियाको जलश्रोत, क्षेत्रीय सहकार्य

एमसिसि विरुद्ध बाँकेमा प्रद्धशन हुदैँ

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले एमसिसी परियोजना विरुद्ध विरोध कार्यक्रम गर्ने भएको छ । पार्टीले देशब्यापी घोषणा गरेको साताव्यापी कार्यक्रम अनुसार बाँकेमा आज शुक्रबार बैजनाथ, नेपालगन्ज र खजुरामा नेकापाले विरोध प्रद्धशन गर्न लागेको हो

देउवाले मागे मन्त्रीको नाम

काठमाडौं, सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा आफू रहेको बताएका छन् । उनले नेताहरुसँग मन्त्री बन्नेहरूको नामावली मागेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । शुक्रबार बिहान ९ बजे

रेलमा साढे १९ अर्ब खर्च, प्रगति २ प्रतिशत मात्र

काठमाडौं, सरकारले प्राथमिकता प्राप्त आयोजनामा राखेको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा २ प्रतिशत मात्रै भौतिक प्रगति भएकोे छ । नेपालमा आर्थिक वर्ष २०६६–६७ बाट सुरु भएको रेल, मेट्रो रेल तथा मोनो रेल विकास

एमसीसी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौँ, बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनीहरु भक्तपुर बालकोटस्थित निवासमा पुगेको अध्यक्ष

मालेका नेताहरु प्रहरी नियन्त्रणमा

काठमाडौं, नेकपा मालेका केन्द्रीय नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आएको विरोधमा नेकपा (माले) र अनेरास्ववियू (पाँचौं) को संयुक्त आयोजनामा कालो बेलुन र कालो ब्यानर

नवनियुक्त प्रधानसेनापति शर्माले लिए शपथ

काठमाडौं, नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति कार्यालयले आज