देश Archive

एमसीसीमा सत्ता गठबन्धन : पाँच दल पाँचतिर

काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलको पाँचवटै धारणा देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस सहमतिबाटै एमसीसी पास हुनेमा ढुक्क छ भने माओवादी केन्द्रले संसद्बाट एमसीसी

ईपीएसका श्रमिक पठाउने तयारी

काठमाडौं, रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ । भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा रोकिएका १०

एमालेका दुई मन्त्रीले दिए राजीनामा

धनगढी, सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन्। दल विभाजनपछि आफूहरू एमालेमै रहेकाले राजीनामा बुझाएको मन्त्री शाहले बताए। ‘पार्टी र दलमध्ये

एमसिसीमा अनावश्यक राजनीति भयो : प्रधानमन्त्री देउवा

काठमाडौं, प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का नाममा अनावश्यक राजनीति भएको बताएका छन्। मंगलबारको कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी विकासका लागि दिइएको अनुदान भएकाले यसमा धेरै राजनीति

वाईसीएलको संयोजकमा देवकोटा र सहसंयोजकमा शेर्पाली

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले संगठनको संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोधराज शेर्पालीलाई चयन गरेको छ । मंगलबार पार्टी अध्यक्ष प्रचण्डको प्रमुख आथित्वमा वसेको वाइसीएल केन्द्रीय समितिको

८६ हजार निजामती कर्मचारीमा कोही भेटिएनन् सर्वोत्कृष्ट

काठमाडौं, ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी

सरकारले भारतलाई पठायो कूटनीतिक नोट

काठमाडौं, दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ। सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दुवै घटनाका

जनगणनाको संशोधित कार्यतालिका मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनगणनाको संशोधित कार्यतालिका स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कार्यतालिका स्वीकृतलगायतका निर्णयहरू गरेको जानकारी दिए। त्यस्तै, बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय स्तरबाट सहुलियत ऋण सहायतास्वरूप प्राप्त

सम्भावना सकिए सँगै आस मरिसक्यो ।

सकियो सबै भइसक्यो लास मरिसक्यो, घचघच्याएर हुन्न अब खास मरीसक्यो। कहिँ केही बाँकी रहेन त जिउँनु पनि के? सम्भावना सकिए सँगै आस मरिसक्यो। कर थिएन मर्नु साहेद जिउँने रहर हुँदा, देखेन नाफा जिन्दगीकै आभास मरिसक्यो। अर्थ

राराको मुर्मा टपमा सुविधा सम्पन्न नयाँ रिसोर्ट बन्दै

नेपालगन्ज, नेपाल प्राकृतिक सुन्दरताले भरिएको नेपालको सबै भन्दा ठुलो मुगुको रारा ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख रोजाई परेको छ । युवा व्यवसायी देविकृष्ण रोकायाले रारा आउने पर्यटकहरुलाई लक्षित गदैँ राराको मुर्माटपमा रारा ईको