देश Archive

महामन्त्रीमा उठ्ने गगनको घोषणा

काठमाडौं, कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री पदमा उठ्ने घोषणा गरेको छु।

गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि…

डोटी, डोटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । असावधानीका कारण गर्भपतन गर्नेको सङ्ख्या बढेको

भरतपुर अस्पतालमा एक वर्षमा ७ जना मेडिकल सुपरिटेण्डेण्ट फेरिए

चितवन, भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् । एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाउनुभएको

इजरायल जानेका लागि लिखित परीक्षाको मिति तोकियो

काठमाडौं, केयर गिभरका लागि इजरायल जाने श्रमिक छनौटका लागि आउँदो भदौ २८ गते भाषा परीक्षा हुने भएको छ । दिउँसो १ बजेबाट हुने परीक्षामा करिब साढे ७ हजार परीक्षार्थी सहभागी हुने वैदेशिक रोजगार विभागले जानकारी दिएको

भागबण्डा मिलाउन बालुवाटारमा छलफल

काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको छलफल जारी छ । केहीबेर अघिबाट सुरु भएको छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र

राहदानी लिनै हैरानी

काठमाडौं, मौसम विभागले सार्वजनिक गरेको सूचना ठ्याक्कै मिलेर हुनुपर्छ झरी रोकिएको थिएन । घडीले बिहानको ४ बजाएको थियो । झरीमा रूझ्दै सेवाग्राही पुगिसकेका थिए । ढिला पुगे काम नहुने चिन्ता । घुम्न, पढ्नभन्दा पनि नेपालमा रोजगारी

आज कृष्ण जन्माष्टमी : सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, सरकारले कृष्ण जन्माष्टमीको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भदौ १४ गते कृष्ण

पहिरोको कारण नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

काठमाडौं, अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ ।त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए । अहिले

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च

काठमाडौं, पूर्वी पहाडी तथा तराईका जिल्लामा दुई दिनदेखि लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको मापन गरिएको छ । आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेण्ड

कोरोना अवधिको शिक्षण शुल्कमा ५० प्रतिशत छुट गर्न क्रान्तिकारीको माग

काठमाडौं, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले कोरोनो महामारी अवधिको शिक्षण शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) २२औं राष्ट्रिय सम्मेलन