देश Archive

आज कृष्ण जन्माष्टमी : सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, सरकारले कृष्ण जन्माष्टमीको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भदौ १४ गते कृष्ण

पहिरोको कारण नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

काठमाडौं, अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ ।त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए । अहिले

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च

काठमाडौं, पूर्वी पहाडी तथा तराईका जिल्लामा दुई दिनदेखि लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको मापन गरिएको छ । आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेण्ड

कोरोना अवधिको शिक्षण शुल्कमा ५० प्रतिशत छुट गर्न क्रान्तिकारीको माग

काठमाडौं, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले कोरोनो महामारी अवधिको शिक्षण शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) २२औं राष्ट्रिय सम्मेलन

एमालेले कारबाही गरेका नेपालसहित १४ सांसदको पद नजाने

काठमाडौं, नेकपा एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने भएको छ । संघीय संसद सचिवालयले प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेले ह्विप उलंघन गरेका सांसदलाई कारवाहीका लागि पठाएको पत्रको टुंगो लगाएको हो

जलाउन कोइला होइन कोहिनुर मिल्नुपर्छ…

गएपनी टाढा भएनी पत्ताचुर मिल्नुपर्छ, फुटेको मस्तक र टुटेको खुर मिल्नुपर्छ। उ ज्युँदो छ यहि भरोसामा बाँचुन मित्रहरु, म मरेको खबर शत्रुलाई जरुर मिल्नुपर्छ। हरेकलाई खुशी दिन सकुँ चाहाना हो मेरो, तब रमाउँदै शव उठाउन मञ्जुर

मन्त्रिपरिषद विस्तारबारे शीर्ष नेताबीच छलफल

काठमाडौं,सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिमण्डल विस्तारबारे छलफल भएको छ । मन्त्रिपरिषदको विस्तारबारे सोमबार अन्तिम टुंगो लगाउने बालुवाटारमा सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन असोजमा हुने

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आगामी असोज महिनामा २२औं राष्ट्रिय सम्मलेन गर्ने भएको छ । अखिल (क्रान्तिकारी) २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको भदौ १० र ११

पशुपतिनाथको जग्गा अतिक्रमण

काठमाडौं, पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका– ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटक पटक

सिरहामा दुई दर्जन घर डुबानमा

सिरहा,अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जन भन्दा बढी घर डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२, बेतौनाका एक दर्जनभन्दा बढी घरहरू डुबानमा परेका हुन् । घरमा पानी