देश Archive

एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाडौं पुग्यो

काठमाडौँ, एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो । उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान ९ : २५ बजे

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी

काठमाडौँ, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसका संस्थापक बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भमा सुन्दरीजल पुगेका शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । शर्माले उम्मेदवारी घोषणा

मान्छेले सवारीसाधन बोक्नुपर्ने जाजरकोटको त्यो भाइरल सडक

जाजरकोट, सवारीसाधनले मान्छेलाई बोक्छ स्वभाविक हो तर यस्ता सडक पनि छन जहाँ सवारी साधनलाई मान्छेले बोक्नु पर्छ । जाजरकोटका् खलंगा पाचकाटिया सडक निमार्ण भएको बर्षौ बित्दा पनि स्तर उन्नती नहुदा जिर्ण अवस्थामा छ । स्थानीयले सवारीसाधन

समाजवादी शिक्षामा प्राविधिक शिक्षा

शिक्षा मानवजातिको हजारौं वर्षको व्यवहार, प्रयोग र अनुसन्धानबाट संश्लेषण गरेको ज्ञान हो। शिक्षाले समाज र राज्यलाई बदल्न सहयोग पुऱ्याउँदछ। वर्गविभाजित समाजमा शिक्षा पनि वर्गीय नै हुन्छ। वर्गीय दृष्टिकोण अनुसार दुनियाँमा अहिले पुँजीवादी शिक्षा प्रणाली र समाजवादी

जनतालाई झुक्याएर एमसीसी सम्झौता अनुमोदन गराउने षडयन्त्र भयो : रावल

काठमाडौँ, नेकपा एमाले नेता भीम रावलले जनतलाई झुक्याएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र भएको दाबी गरेका छन् । एमसीसी परियोजनाबाट नेपाल सरकारको प्रश्न र मुख्यालयले पठाएको जवाफ जनतालाई झुक्याउने षड्यन्त्रको उपज मात्रै भएको उनको दाबी

साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने

काठमाडौँ, ‘अवैध’ रूपमा नेपाल भित्र्याइएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर

स्वास्थ्य मापदण्ड पालना गर्दै तीज मनाउन प्रधानमन्त्रीको अनुरोध

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता

आज बिपीको १०८औँ जन्मजयन्ती

काठमाडौं, नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४

एमसीसीले गठबन्धनमै शंका, दाहाल सशंकित

काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा प्रस्तुत गर्ने विषयले सत्ता गठबन्धनभित्रै शंका बढाएको छ । एमसीसीका विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलका फरकफरक मत हुँदा गठबन्धनभित्रै शंका बढेको हो । सरकारको नेतृत्व गर्ने मुख्य दल

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गरिने

काठमाडौं, सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो । केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना