देश Archive

लोसपाले संविधान दिवसलाई कालोदिनको रुपमा मनाउने

काठमाडौँ, लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ । अहिलेको संविधान अपूर्ण भएकाले त्यसको संशोधनको माग गर्दै देशभर कालो दिनका रुपमा मनाउने निर्णय भएको नेता केशवकुमार झाले जानकारी दिए ।‘हामीले सुरु देखि

बिरेन्द्रनगरबाट रेडपाण्डाको छालासहित चार पक्राउ

बिरेन्द्रनगर, सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । शुक्रबार वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल

काठमाडौँ, एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा सुनिता बराल चुनिएकी छन् ।च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको अनेरास्ववियुको सचिवालय बैठकले बराललाई अध्यक्ष बनाउने निर्णय गरेको हो । ‘ऐन महरले बिदा लिनु भएपछि

संविधान दिवसको अवसरमा ५३१ कैदीलाई माफी मिनाहा

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् ।राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् भने ८ जनाको कैद सजाय

बर्दिया राष्ट्रिय निकुञ्ज खुला

बर्दिया, साढे चार महिनादेखि बन्द बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुला गरिएको छ । निकुञ्ज खुला भएसँगै ठाकुरद्वारा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । कोरोना संक्रमण बढेसँगै गत वैशाख १५ गतेदेखि निकुञ्ज बन्द गरिएको थियो ।पर्यटन व्यवसायीका अनुसार निकुञ्ज खोलिने

चीनबाट आयो ४४ लाख भेरोसेल खोप

काठमाडौं, सरकारले चीनबाट आज कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएको जानकारी दिए । नेपाल वायुसेवा

आमा–छोरासँगै कक्षा १२ को परीक्षामा

दैलेख, बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर

अवैध सम्बन्धबाट जम्मिएको शिशुको घाँटी निमोठेर हत्या

बैतडी, नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ । डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो ।जिल्ला अदालतका न्यायाधीश लीलबहादुर कार्कीको एकल इजलासले माधवीलाई पुर्पक्षका

बादलको गर्जन- तीन वर्षमा पार्टीभित्र पुँजीवाद हाबी भयो

काठमाडौँ, नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारासँग दक्षिणपन्थी धारा पराजित बनेको बताएका छन् ।उनले कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै नेकपा एकीकरणको तीन वर्षमा पार्टीभित्र

एमाले हुन पाउँदा बहुत खुसी लाग्यो : मुख्यमन्त्री शाक्य

काठमाडौँ, नेकपा एमालेकी उपाध्यक्ष एवं वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बलियो एमाले बनाउनका लागि सबैले फराकिलो मन बनाउने बेला आएको बताएकी छिन् ।उनले अन्तरपार्टी संघर्षलाई अघि बढाउँदै पार्टीले जारी गरेका १२ वटा अन्तरपार्टी निर्देशनको अक्षरश पालना