बिहीबार सार्वजनिक विदा

काठमाडौं, सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

साथै बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावित पीडितहरुलाई राहत दिने निर्णय समेत गरेको छ ।