अर्थ Archive

नवलपरासीमा सिमेन्ट उद्योगका लागि चीनबाट आयो ३६ अर्ब

लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच नेपालमा एक ठूलो सिमेन्ट कारखाना स्थापनाको लागि आइतबार परियोजना लगानी सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की तथा नेपालका लागि चिनिया राजदुत यू होङको उपस्थितिमा

आयल निगमकाे बेथिती : प्रधानमन्त्री र सांसदलाइनै टेरेन आपुर्ति मन्त्रालयले

नेपाल आयल निगमको जग्गा खरिदमा भएको करोडौं अनियमिततामा आपुर्ति मन्त्रालय आँखा चिम्लेर बसेको छ । छानविन गरी प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनको समेत मन्त्रालयले अवज्ञा गरेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

विद्युत् चुहावटमा नेपाल दक्षिण एसियामै अगाडि

विद्युत् चुहावट नियन्त्रण गर्ने जिम्मा निजी कम्पनीलाई – सरकारले नेपाल विद्युत् प्राधिकरणको चुहावट नियन्त्रण गर्ने जिम्मा निजी कम्पनीलाई दिने भएको छ । प्राधिकरणको बढ्दो विद्युत् चुहावटलाई नियन्त्रण गर्ने सरकारी कदम कम प्रभावकारी भएको भन्दै यसको जिम्मा

भदौ १६ देखि ललितपुर मोबाइल मेला

आगामी भदौ १६ गतेदेखि ललितपुरको लगनखेलमा मोबाइल मेला सुरु हुने भएको छ । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्लेक्सले अयोजना गर्ने मेला भदौ २६ सम्म चल्ने आयोजकले जनाएका छन् । नेपालीको ठूला

भारतीय सिमेन्टको आयात राेकियाे

प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि भारतबाट ठूलो परिमाणमा पैठारी हुँदै आएको सिमेन्टको आयात रोकिएको छ । सिमेन्ट आयात गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय

आयाल निगमकाे अर्काे काण्ड, सर्लाहीमा १७ करोड घोटाला’

नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ । स्थलगत अध्ययन गर्न सर्लाही आएको संसदको उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोलीले यस्तो निष्कर्ष निकालेको

मोतिहारीदेखि चितवनसम्म ग्यास पाइपलाइनको अध्ययन

भारतको मोतिहारीबाट चितवनसम्म ग्यासको पाइपलाइन ओछ्याउने बिषयमा शुक्रबारदेखि दुई मुलुकको प्राविधिक टोली संयुक्त रुपमा पहिलो चरणको अध्ययन सुरु गर्दै छन् । आईओसीको दिल्लीबाट दुई, पटनाबाट एक र मोहिारीस्थित युनिट कार्यालयबाट एक गरी चार सदस्यीय टोली पाइपलाइन

लाइन बस्ने झन्झट सकियो, बिद्युत प्राधिकरणले थाल्यो अनलाइन भुक्तानी प्रणाली

अब नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत महसुल तिर्न सकिने छ । इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा प्राधिकरणले सोमबारदेखि सुरु गरेको

रसुवागढी भन्सार एक महिनादेखि अवरुद्ध

रसुवागढी भन्सार अवरुद्ध हुँदा चीनको केरुङबाट नेपालतर्फ ल्याइएका सामग्री एक महिनादेखि भन्सारमै थन्किएका छन् । भन्सार कार्यालयले निर्धारण गरेको मूल्यसूची नै साबिकको भन्दा बढेपछि सामग्रीको भन्सार शुल्क तिर्न कठिन भएको भन्दै व्यापारीले भन्सार बहिष्कार गरेको व्यापारी

करिब तीन बर्षमा तीन खर्ब ३० अर्ब क्षति

ब्यावसायिक कुखुरापालन गर्दै आएका रौतहट सोनरयिाका किसान शिवंशंकर यादव अहिले घर न घाटका भएका छन् । बैंकबाट ६६ लाख ऋण लिएर तीन बर्षअघि शुरु गरेको कुखुरा फार्म बाढीले बगाएपछि उनी घर न घाटका भएका हुन् ।