एक बर्षमा दुई अर्बको इन्टरनेट

नेपालले एक बर्षको अवधिमा कबिर दुइृ खर्ब रुपयिाँ बराबरको इनटरनेट खरिद गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत बर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको इन्टरनेट ब्यान्डविथ खरिद गरेको हो ।

यो रकम विस २०७२ मा एक अर्ब ७४ करोड ७७ लाख रुपियाँ थियो । आजको गोरखापत्रमा खबर छ । विदेशबाट ब्यान्डविथ आयात गरेर नेपालका इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सुविधा उपलब्ध गराउँछन् ।