अर्थ Archive

नेपालगञ्ज उपमहानगरपालिकाले रु. १ अर्ब ७६ करोडको बजेट पारित
नेपालगञ्ज — नेपालगञ्ज उपमहानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्षका लागि रु. १ अर्ब ७६ करोडको बजेट पारित गरेको छ। नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सम्पन्न नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिरको विकास, १०८ फिट

मुड्केचुलाले ल्यायो ४० करोड बढीको बजेट : स्वास्थ्य र शिक्षा प्राथमिकतामा
डोल्पा, हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाले आर्थिक वर्ष २०८३\८४ का लागि ४० करोड ४० लाख ४० हजार ४० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको सोमबार सम्पन्न १९औँ गाउँसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै उक्त

सरकारले प्रस्तुत गर्यो २१ खर्ब २४ अर्बको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त बजेट चालु आर्थिक

११ दिनमै फेरि पेट्रोल–डिजेल मूल्य समायोजन
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पछिल्लो मूल्य समायोजन भएको ११ दिन नबित्दै डिजेल/मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर १५–१५ रुपैयाँले वृद्धि गरिएको हो । निगमले बुधबार साँझ जारी गरेको सूचनाअनुसार

कर्णालीबाट गीता खड्कालाई इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर अवार्ड
काठमाडौं, समृद्धि कृषि तथा पशुपंक्षी फर्मकी सञ्चालक गीता कुमारी खड्का (बुढा) इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर अवार्डबाट सम्मानित भएकी छन् । न्यू बिजनेश एज लिमिटेडको आयोजनामा फागुन १ गते भएको छैटौं न्यूबिज बिजनेश वुमन समिट

यसरी नकावधारी समूहले लुटे बैंकको ३ करोड
सिन्धुली, काभ्रेको बनेपाबाट गएको नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको रकम लुटेको छ । मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको समूहमा रहेको नकावधारी समूह फरार भएको हो ।

तोलामा ७ हजार १ सयले बढ्यो सुन
काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको भाउ एकैदिन ७ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन यो मूल्य २

चुरे विनाश नै प्रमुख कारण हो मधेशमा जल संकटको
चुरे क्षेत्र मधेशको लागि आमा जस्तै हो । त्यहीं पानी पर्छ, रिचार्ज हुन्छ र त्यसले सिंचाइ तथा खानेपानीका लागि पानी प्रदान गर्छ । तर अहिले चुरेलाई मानिसहरूले जथाभावी उत्खनन, कटानी, आगजनी र चरिचरन गर्ने जस्ता कार्य गर्दै

उपभोक्ताका लागि सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं ,चन्द्रपुर सुनचादी व्यवसायी संघद्वारा हालै सरकारले लागुगरेको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट सम्वन्धि जानकारी गराउने उद्देश्यले उपभोक्ता सचेतना तथा संघ संगठनहरुसंग अन्तरक्रिया कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड, नेपाल पत्रकार

१२ वर्षदेखि सिण्डिकेटको पीडा, आत्मदाहको चेतावनी
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँग सम्बन्धनका लागि १२ वर्षदेखि प्रयासरत एक संस्थाका सञ्चालकले सम्बन्धन नपाएको भन्दै आत्मदाहको चेतावनी दिएका छन्। २०६९ सालदेखि सम्बन्धन प्रक्रिया अघि बढाएको सो संस्थाका प्रमुख रत्नबहादुर चन्दका

