अर्थ Archive

सुनको मुल्य फेरी बढ्यो
काठमाडौं, सोमबार नेपाली बजारमा सुनको फेरी बढेको ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार

विदेशको कमाईले प्रगति नभएपछि सुवेदीले भालुवाङमा सुरू गरे दुग्ध डेरी
दाङ, देउखुरीका एक युवाले विदेशको कमाईबाट प्रगति नभएपछि स्वदेशमै दुग्ध डेरी सञ्चालन गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी सुर्य सुवेदीले भालुवाङ पुल्चोकमा न्यु राप्ती दुग्ध डेरी सञ्चालन गरेका छन् । विगत लामो

नेपाली बजारमा सुनको मूल्य पुन ओरालो
काठमाडौं, नेपाली बजारमा सुनको मूल्य पुन ओरालो लागेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । लगातार घटेको सुनको मूल्य मंगलबार ७ सय

लकडाउनको बहाना बनाएर टमाटरमा कालोबजारी
धरान, लकडाउनका कारण पहाडी क्षेत्रबाट टमाटर महँगो मूल्यमा खरीद गर्न परेको भन्दै धरान–१३ स्थित कृषि उपज बजारस्थलका थोक व्यापारीले कालोबजारी गर्ने गरेको पाइएको छ । धरानमा हाल धनकुटा–९ बेलहारा र धनकुटा–१० पात्लेखोला क्षेत्रबाट टमाटर ल्याउने गरिएको

आइतबार सुनको मूल्यमा गिरावट
काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा चार सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन तोलाको ९८ हजार ८

गान्धीको चश्माको मुल्य दुई करोड ५५ लाख भारु…!
काठमाडौं, भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलर (दुई करोड ६६ लाख भारु) मा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ । ‘इस्ट ब्रिस्टल अक्सन’

कोरोना नियन्त्रण गर्न १३ अर्ब ३६ करोड रुपैयाँ खर्च !
काठमाडाैँ, सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णया सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडा १३ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम

स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि साढे ७ करोड निकासा
काठमाडौं, कोरोनाको उपचार, रोकथाम तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ। मन्त्रालयले ठूला ५ वटा अस्पतालका लागि ७ करोड ५० लाख रुपैयाँ निकासा गरेको हो। कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा

फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ (विज्ञप्ती सहित)
काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ती मार्फत जानकारी दिएका

नेपाल सरकारले कोरोना कोषमा सवा १३ करोड थप
काठमाडौँ , कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चारवटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपियाँभन्दा बढी सहयोग गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडालाई डिप्रोक्स लघुवित्त, राष्ट्रिय वाणिज्य