अर्थ Archive
नेकपाको संसदको हिसाबमा को कता ?
अन्ततः नेकपा संसदीय दलको हिसाब संग्लो पानीझैँ सफासँग देखिएको छ । आइतबार पार्टी विभाजनविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुकै कारणमात्र हैन, विभाजनले क्षति गर्छ भन्ने दुबैतिरको बुझाईले नेकपा विभाजनको खतरा टरेको हो । तर, आइतबारका हस्ताक्षरधारी सांसदको अभियानले

सुनको मूल्यमा आजपनि गिरावट
काठमाडौँ सुनको मूल्यमा आज पनि गिरावट आएको छ । हिजो सोमबार तोलामा २ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १

सुन र चाँदीको मूल्यमा गिरावट
काठमाडौं, सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार २०० रुपैयाँ घटेर १ लाख २ हजार ४०० रुपैयाँमा

आकासियो सुनको मूल्य
काठमाडौं, लगातार सुनको मूल्य आकासिदै गएको छ । शुक्रबार पनि सो प्रक्रिया कायमै रह्यो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा एक हजार रुपैयाँले बढेर एक लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ

सुनको भाउमा ऐतिहासिक रेकर्ड कायम
बुधबार, सुनको मूल्य एकतोलाको एक लाख भन्दा वढि कटेको छ। मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन आज एकै दिन १६ सयले बढेर एक लाख एक हजार चारमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि

जग्गा सरकारी, भाडा खान्छन् व्यक्ति
काठमाडौं, कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित करोडौं पर्ने जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा पाइएको छ। कम्पनीको प्रधान कार्यालयको स्वामित्वमा रहेको तीन रोपनी जग्गा साबिक गोंगबु गाविस– ४ का रामकृष्ण कुँवरले २०५३ सालदेखि बिनाबहाल प्रयोग गरिरहेका

देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरको खर्च ४० लाख रूपैयाँ
भालुवाङ, देउखुरी कोरोना विशेष आईसोलेसन सेन्टर राप्ती गाउँपालिका ३ को खर्च बिवरण सार्वजनिक गरिएको छ । देउखुरीका चारवटा पालिकाले देउखुरी कोरोना विशेष आइसोलेशन सेन्टर संचालनको निम्ती संकलन गरिएको रकमको खर्च सार्वजनिक गरेको हो । जस अन्तरगत

अब सिम कार्ड र रिचार्जमा २ प्रतिशत कर लाग्ने
काठमाडौं, अब मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिमकार्ड किन्दा २ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले जेठ १५ मा संसदमा प्रस्तु्त गरेको आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिमकार्ड र रिचार्ड

विश्वविद्यालयमा आर्थिक अराजकता: आम्दानीभन्दा खर्च बढी
काठमाडौं, देशभर रहेका अधिकांश विश्वविद्यालयको खर्च प्रणाली मितव्ययी नभएको पाइएको छ । अधिकांश विश्वविद्यालयको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यसले विश्वविद्यालयको आर्थिक पारदर्शितामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । देशकै जेठो त्रिभुवन विश्वविद्यालयले आम्दानीको

देउखुरीको सिसहनियाँमा ९ लाख बढी राजश्व संकलन
भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा २ दिनको अवधीमा ९ लाख रूपैयाँ बढी राजश्व संकलन भएको छ सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिका तथा आन्तरिक राजश्व कार्यालय तुल्सीपुर सँग समन्वय गरि

