अर्थ Archive

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौं , नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले मंगलबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको जनाएको छ। निगमका अनुसार पेट्रोल र डिजेलमा ५ रुपैयाँ

मुड्केचुला गाउपालिकाले ल्यायो २९ करोड ८२ लाख ५० हजार बराबरको बजेट

डोल्पाा, डोल्पाको मुड्केचुला गाँउपालिकाले आफनाे बजेट सार्वजनिक गरेकाे छ । गाउपालिकाले कुल २९ करोड ८२ लाख ५० हजार बराबरको बजेट सार्वजनिक गरेको हाे । ब्यवसाय र रोजगार तथा पूर्वाधारलाइ पहिलो प्रथामिकतमा राखेको मुडके चुलाले प्रत्यक वडामा आफनै भवन

कोरोना कोषबाट एकैपटक साढे ५५ करोड बढी निकासा

काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट एकैपटक साढे ५५ करोड रुपैयाँभन्दा बढी झिकेर खर्च गरेको छ । ९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिसबमोजिम महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ लाख

एमसीसीको म्याद थप्ने सहमति

काठमाडौं, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र सरकारबीच अनुदान सम्झौता कार्यान्वयनको थालनी (इन्ट्री इन्टु फोर्स) हुने म्याद थप्ने सहमति भएको छ। कोभिड– १९ को कारण देखाउँदै निर्धारित समयमा सम्झौता कार्यान्वयन नहुने भन्दै सरकारले एमसीसीलाई म्याद थपको प्रस्ताव

नेपाललाई एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर

शे–फोक्सुण्डो गाउँपालिकाले ल्यायो २५ करोड ८६ लाख ४७ हजारको बजेट

डोल्पा,  डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले २५ करोड ८६ लाख ४७ हजार ७ सय ९३ रुपैँयाको बजेट  सार्वजनिक गरेकाे छ । गाउँपालिकाले सातौँ गाउँ सभाबाट  आब २०७७/०७८ को बजेट  २५ करोड ८६ लाख ४७ हजार ७ सय ९३ रुपैँयाको बजेट

जुनिचाँदे गाउँपालिकाले ल्यायो ४४ करोड ९८ लाख २२ हजार २ सय ४० को बजेट

जाजरकोट,  जाजरकोटको जुनिचाँदे गाउँपालिकाले आगामी आव २०७७/०७८ को लागि रु ४४ करोड ९८ लाख २२ हजार २ सय ४० बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाको पाँचौं गाउँ सभामा कार्यवाहक अध्यक्ष शिवा आर्चाय बस्नेत द्वारा प्रस्तुत सो आवको

दाङका दश स्थानीय तहमा ८ अर्ब ४० करोड ३५ लाख बजेट, कुन पालिकामा कति ?

दाङ, संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहहरुले असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने प्रावधान अनुसार दाङका १० वटै स्थानीय तहले बुधबार बजेट प्रस्तुत गरेका छन् । आउँदो आर्थिक वर्ष २०७७/०७८ का लागि दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७

जाजरकोट भेरी नगरपालिकाको बजेट ६८ करोड ५ लाख ५८ हजार ८ सय

जाजरकाेट, जाजरकाेटको भेरी नगरपालिकाले कोभिड-१९ का कारण सिर्जित प्रतिकूल परिस्थितिलाई सम्बोधनसहित ६८ करोड ५ लाख ५८ हजार ८ सयको बजेट विनियोजन गरेको छ । बिहिबार उपप्रमुख भावना भण्डारीले नीति तथा कार्यक्रमका साथमा ६८ करोड ५ लाख

गढवा गाउँपालिकाको बजेट ५२ करोड १८ लाख २४ हजार

भालुवाङ, दाङकाे गढवा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागी ५२ करोड १८ लाख २४ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सातौ गाउँसभाले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै अहिले देखिएको बेरोजगारी समस्याको हल गर्ने गरी सो