अर्थ Archive

गणेशमान सिंहको २३ औँ स्मृती दिवसका अवसरमा मञ्चद्धारा निलसागरमा खाद्यन्न सहयोग

भालुवाङ, गणेशमान सिंहको २३ औँ स्मृती दिवसका अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्च राप्ती गाउँपालिको निलसागर सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको छ । शुक्रवार मञ्चका अध्यक्ष आशिष पौडेलको अगुवाईमा गएको टोलीले राप्ती गाउँपालिका वडा नम्बर ८

नेपाल बैंकले विशेष साधारणसभा आह्वान

काठमाडौं, नेपाल बैंकले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले असोज १९ गते बिहान ११ बजे विशेष सधारणसभा बोलाएको हो । बैंकले हालको संचालकको प्रतिनिधित्व हेरफेर तथा प्रबन्ध पत्र र नियमावली संसोधनको प्रस्ताव सहित विशेष साधारणसभा

जब प्याज खरिदमा मन्त्री नै ठगिए…

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन् । उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए । व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन् ।

सरकारले राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट छाप्न अनुमति

काठमाडौं, सरकारले राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट छाप्न अनुमति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त नोटमा नेपालको नक्सा राख्नुपर्ने बताएका छन। बजारमा एक र दुईको

सुनको मुल्य पुनः ओरालो

काठमाडौं, शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले

१७ करोड भ्रष्टाचार गर्ने इन्जिनियर बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानुनी तवरले १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँबराबरको सम्पत्ति कमाएको अभियोगमा सङ्घीय आयोजना कार्यान्वयन एकाइ विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

कर तिर्ने समयावधि थप्नुपर्ने व्यवसायीको आग्रह

काठमाडौँ, कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण करिब ६ महिनादेखि मानिसहरु घरभित्रै बस्न बाध्य छन् । ६ महिनादेखि जारी रहेको लकडाउन र निषेधाज्ञाले गर्दा देशका आर्थिक, सामाजिक क्षेत्रसंगै सम्पूर्ण उद्योग, कलकारखाना लगायत

सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जना पक्राउ

धनुषा , सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जना पक्राउ परेका छन । सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहेको गोप्य सूचनाका अधारमा महोत्तरीको मठिहानी नगरपालिका–७ का २०

सरकारले खुलायो जग्गा कित्ताकाट

काठमाडौं , सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार जग्गा कित्ताकट खुल्ला गरेको हो ।मन्त्रालयले सोमबार एक सूचना जारी गरी कृषियोग्य जग्गाको

नयाँ नेपाल जडिबुटि सहकारी संस्थाले तिन महिनाको ब्याज मिनाहा गर्ने

सुर्खेत, कोहोलपुर ११ बाकेँ स्थित रहेको नयाँ नेपाल जडिबुटि सहकारी संस्थाले तिन महिनाको ब्याज मिनाहा गर्ने भएको छ । कोरोना महामारीको चपेटाको मनन् गर्दै ऋण लिएर १ बर्षभन्दा बढि भाका नाघेका सदस्यहरुको तिन महिनाको ब्याज मिनाहा