अर्थ Archive

१२ तोला सुन चोरीको आरोपमा २ जना पक्राउ

धनगढी, धनगढीमा १२ तोला सुन चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का एक स्थानीयको घरबाट मंसिर २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ

तीन महिनामा ४० प्रतिशतले घट्यो टेलिकमको नाफा

काठमाडौँ, नेपाल टेलिकमले नयाँ आर्थिक वर्षको पहिलो तीन महिनामा ४० प्रतिशत नाफा गुमाएको छ । टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म टेलिकमले कुल डेढ अर्ब नाफा गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत

कोरोना रोकथाममा ७ अर्ब बजेट निकासा

काठमाडौं , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम शीर्षकमा झन्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ मा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि हालसम्म ६ अर्ब ८१ करोड

अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : अर्थमन्त्री पौडेल

काठमाडौं, अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन अधिकतम प्रयास रहने बताएका छन् ।शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले अर्थतन्त्र पुरानै लयमा फर्काउन चुनाैतीपूर्ण रहेपनि

अब जुम्लामा डिजिटल कर प्रणाली

जुम्ला, जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी,

घट्यो सुनको मूल्य

काठमाडौँ, नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बिहीबारको भन्दा २०० रूपैयाँले कम हो ।यस्तै

भन्सार एजेन्टको घरबाट २२ किलो सुन बरामद

वीरगञ्ज, पर्सामा प्रहरीले एक घरमा छापा हानी २२ किलो सुन बरामद गरेको छ । पर्साको वीरगञ्ज–५ स्थित भारतीय नागरिकको घरमा छापा हानी प्रहरीले २२ किलो सुन बरामद गरेको हो । भन्सार कार्यालय एजेन्ट समेत रहेका उनको

नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन तोलाको ९४ हजार ८ सय

आकर्षक श्रम गन्तव्य दक्षिण कोरियाका श्रमिकले तलब पाएनन्

कारिया, नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनु पर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि

नेपाली बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौं, बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलाको ९४ हजार ९