अर्थ Archive

रंगशाला निर्माणका लागि स्टार क्रिकेट २०२१ हुने
काठमाडौं, चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रकम संकलन गर्ने उदेश्यले स्टार क्रिकेट २०२१ आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीुको

आज सुनको मुल्यमा बृद्धि
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा ६ सयले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार
७१ तोला चाँदीका गहना र सुनसहित दुईजना पक्राउ
सर्लाही, सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन् । इलाका प्रहरी

नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ४ सयले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको

सुनको मुल्यमा गिरावट
काठमाडौं, साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मुल्य घटेको छ। शुक्रबारको तुलनामा ७ सय रुपैयाले घटेर छापावाल सुन तोलाको ९१ हजार ८ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ। छापावाल सुनको भाउ शुक्रबार
स्रोत नखुलेको ३२ लाखसहित एक जना पक्राउ
काठमाडौं, स्रोत नखुलेको झण्डै रु ३२ लाख नगदसहित सिरहामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२

राष्ट्र बैंकको निर्देशन अनुसार शनिबार पनि बैंक खुल्ला रहने
काठमाडौं, राष्ट्र बैंकको निर्देशन अनुसार आज (शनिबार) पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा

सुनको मुल्यमा गिरावट
काठमाडौं, आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १ सयले घटेर ९४ हजार १ सय रुपैयाँमा

नेपाली बजारमा सुनको मूल्यमा बृद्धि
काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्यमा बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार प्रतितोला १ सयले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको

पाँच महिनामा ३४ करोड राजश्व सङ्कलन
कैलाली, यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षदेखि हालसम्म रु ३४ करोडभन्दा बढी राजश्व सङ्कलन भएको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट रु ३४

