अर्थ Archive

चार महिनामा एउटै कम्पतीबाट एक अर्ब रेमिट्यान्स

धादिङ, धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७–०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट रु ९९ करोड ८२ लाखभन्दा बढी रेमिट्यान्स भित्रिएको हो

नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौं, सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ८

आइतबार सुनको मूल्यमा बृद्धि

काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ८ सय

मालपोतका दुई कर्मचारी घुससहित रङ्गेहात पक्राउ

दाङ, तुलसीपुरको तामेली फाँटमा कार्यरत मालपोतका दुई कर्मचारी नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे सेवाग्राहीसँग ३ लाख २० हजार घुससहित रङ्गेहात पक्राउ परेका छन् । जग्गा नाप, जाँच गरी पुर्जा बनाइदिने भनी सेवाग्राहीसँग घुस

आधुनिक कृषि औजारको प्रयोगमा वृद्धि

डोटी, पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा कृषक आकर्षित भएका छन् ।उनीहरुले हाते ट्र्याक्टर र थ्रेसरको प्रयोग गर्न थालेका हुन् । ती औजारको प्रयोगले

शिवम् सिमेन्ट उद्योगमा आगलागी

मकवानपुर, शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित रहेको सिमेन्ट उद्योगमा आज बिहान आगलागी भएको हो । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

डिभी परेकाले जनवरीमा पाउदै भिसा

काठमाडौँ, कोरोना भाइरस महामारीको कारणले गर्दा लामो समयसम्म्म डिभी चिठ्ठाको भिसा दिन रोकिएको थियो । दुतावासहरु पनि सबै बन्द रहेका थिए । अब भने भिसा नरोकिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार डीभी

सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौँ, सेयर बजारमा बिहीबार कारोबार रकमले नयाँ रेर्कड रचेको छ । सेयर बजारको इतिहासको कारोबार रकममा सबैभन्दा धेरै कारोबार हुदै ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको कारोबार भएसँगै इतिहास रचेको हो ।

१२ तोला सुन चोरीको आरोपमा २ जना पक्राउ

धनगढी, धनगढीमा १२ तोला सुन चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का एक स्थानीयको घरबाट मंसिर २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ

तीन महिनामा ४० प्रतिशतले घट्यो टेलिकमको नाफा

काठमाडौँ, नेपाल टेलिकमले नयाँ आर्थिक वर्षको पहिलो तीन महिनामा ४० प्रतिशत नाफा गुमाएको छ । टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म टेलिकमले कुल डेढ अर्ब नाफा गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत