अर्थ Archive

सुनको मुल्यमा वृद्धि
काठमाडौँ,नेपाली बजारमा आज सुनको मुल्यमा वृद्धि आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ३ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको

गत वर्षको आर्थिक वृद्धिदर नकारात्मक
काडमाडौं,गत आर्थिक वर्ष वर्ष २०७६र७७ मा आर्थिक वृद्धिदर १.९ प्रतिशतले नकारात्मक भएको केन्द्रीय तथ्यांक विभागले जताएको छ।बिहीबार पत्रकार सम्मेलनमार्फत् विभागले गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको जानकारी दिएको हो। चालू आवको पहिलो त्रैमासको वृद्धिदरसमेत

नेपालगन्जमा फुड फेस्टिबल आयोजना हुँदै
नेपालगन्ज,नेपालगन्जमा फुड फेस्टिबल आयोजना हुन लागेकोछ। नेपालगन्ज स्थित होटेल बाटिकाको आयोजनामा यहि फागुन २२ गते सो फेस्टिवल आयोजना हुन लागेको हो ।नेपालगन्जमा पत्रकार सम्मेलन मार्फत फुड फेस्टिवल हुन लागेको जानकारी गराइएको हो।नेपालगन्जका महत्त्वपूर्ण परिकारहरु फेस्टिबलमा राखिने

विमानस्थलबाट सुनको बाला र औंठी बरामद
काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको बाला र औँठी बरामद भएको छ। सोमबार विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाको थकाली भन्छाघर नजिक आई हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाण्डौं आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई तीन थान सुनको

सुनको मूल्यमा बृद्धि
काठमाडौँ,नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा १ हजार १ सयले बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भैरहेको
श्रमिकबाट उठाइएको ६५ अर्ब प्रयोजनविहीन
काठमाडौं, सरकारले विभिन्न शीर्षकमा श्रमिकको नाममा करिब ६५ अर्ब संकलन गरे पनि सदुपयोग पक्ष भने कमजोर देखिएको छ । वर्षौंदेखि सरकारले सामाजिक सुरक्षा कर, कल्याणकारी कोष, सामाजिक सुरक्षा योजनाका नाममा छुट्टाछुट्टै हिसाबले श्रमिकबाट उठाए पनि त्यसको

सुर्खेतमा ‘कुलिनरी द हस्पीटालिटी’ सेन्टरको नयाँ आयाम
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरको शहिद पार्क जाने बाटो सुर्यमुखि टोलमा ‘कुलिनरी द हस्पीटालिटी सेन्टर’ संचालनमा आएको छ । शुक्रवार एक कार्यक्रमकाविच कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह वुढाको प्रमुख आतित्थतामा संचालनमा आएको हो
निर्माण व्यवसायीका माग सम्बोधन गर्न छलफल गर्छौँः अर्थमन्त्री पौडेल
काठमाडौं, अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता

रंगशाला निर्माणका लागि स्टार क्रिकेट २०२१ हुने
काठमाडौं, चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रकम संकलन गर्ने उदेश्यले स्टार क्रिकेट २०२१ आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीुको

आज सुनको मुल्यमा बृद्धि
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा ६ सयले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार

