विश्व Archive

भारतमा कोरोनाबाट २९ जनाको मृत्यु, १ हजार संक्रमित

काठमाडौं, भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकरी अनुसार कोरोना भाइरसबाट २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ७१ जना पुगेको बीबीसी हिन्दीले

कोरोनाबाट अमेरिकामा एकै दिनमा १८ हजार संक्रमित, २ सय ५५ को मृत्यु

काठमाडौ, अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सख्या २ हजार ४ सय ७५ पुगेको छ । १ लाख ४१ हजार ८ सय ५४ जना संक्रमित छन् । संक्रमितमध्ये ४ हजार ४ सय ३५ जनाले उपचारपछि घर

कोरोनाबाट मृत्यु हुने ३३ हजार ९ सय र १ लाख ५० हजार निको भए

काठमाडौं ,कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ५ बजेसम्म थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६

कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८ सय बढीको मृत्यु

काठमाडौं । कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८५१ जनाको मृत्यु भएको छ । ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन् । अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन् । सबैभन्दा

कोरोनाको संक्रमणबाट स्पेनकी राजकुमारीको निधन

स्पेन, कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी बोर्बन–पार्मा राजपरिवारकी सदस्य हुन्। उनको भाई राजकुमार

कोरोनाबाट इटालीमा एकैदिन ९ सय १९ को मृत्यु

काठमाडौं – इटालीमा कोरोना भाइरसको संक्रमणले एकैदिन थप ९ सय १९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ । शुक्रबार एकै दिन मृत्यु भएका मानिसको संख्या कोरोना भाइरसको

विश्वमा कोरोना संक्रमण १९९ देशमा २४ हजारको मृत्यु

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ । कोरोनाको संक्रमण भएका २४ हजार ६५ जनाले ज्यान गुमाएका छन् । विश्वमा ५ लाख ३१ हजार ६ सय ३० जना संक्रमित भएका

स्पेनमा एकै दिन कोरोनाबाट ६ सय ५६ जनाको मृत्यु

एजेन्सी,कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ६ सय ५६ जनाको मृत्यु भएको जनाएको हो । यससँगै स्पेनमा

विश्वभर कोरोनाबाट मृत्यु हुने २१ हजार १९१ पुग्यो १९८ देशमा संक्रमण

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ

कोरोनाबाट इटालीमा ज्यान गुमाउनेको स‌ंख्या ७ हजार ५ सय नाघ्यो

काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय सबैभन्दा बढी इटालीमा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ८३ जनाले