विश्व Archive

कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु

वासिङ्टन डिसी, अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ । दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको

कोरोनाको संक्रमण दोहोरिन नदिन नयाँ उपचार पद्धतिको खोजी भइरहेको छ -ट्रम्प

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइसको पुनः संक्रमण हुन नदिन औषधीको खोजी भइरहेको बताएका छन् । उनले प्रेस व्रिफिङमा उक्त औषधी कम्पनी फाइजरले कोरोनाको संक्रमण पुनः दोहोरिन नदिन नयाँ उपचार खोजिरहेको बताएका हुन् । यो उपचारको

विश्वमा कोरानाबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ६५७ पुग्यो

कोरोनाभाइरसले विश्वभरी मानिसको मृत्यु हुने सिलसिला जारी छ । अहिलेसम्म यो महामारीका कारण ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार १८४ देशका १६ लाख बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ । साथै,

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार ६ सय नाघ्यो

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८७२ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६६३ पुगेको छ । अमेरिकामा

कोरोनाबाट फ्रान्समा एकैदिन १ हजार ३४१ को मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार २१० पुगेकोछ ।  एकै दिन ४ हजार

अमेरिकामा काेरोनाबाट २४ घण्टा भित्र १ हजार ९०० को मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९०० ले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । अमेरिकामा

कोरोनाको उपचारमा खटिएका भारतीय चिकित्सको मृत्यु

भारत, भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ । यहाँ कोरोना संक्रमितको सख्या २ सय १३ पुगेको नवभारत टाइम्सले जनाएको छ । इन्दौरमा कयौं चिकित्सकहरु पनि संक्रणको सिकार भएका छन् । संक्रमित मध्ये एक जना

लकडाउन अझै लम्बिन सक्छ – भारतीय प्रधानमन्त्री मोदी

एजेन्सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन हप्ता लामो लकडाउन अप्रिल १४ पछि पनि बढाउने बताएका छन्। उनले बुधबार कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ को सिर्जना गरेको बताउँदै थप कडा सामाजिक दुरी लागु गर्न आवश्यक रहेको बताए। प्रधानमन्त्री

कोरोना भाइरसले लियो ८८ हजारको ज्यान

काठमाडौं, प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणले हालसम्म विश्वका ८८ हजार ४४१ जनाको ज्यान लिइसकेको छ । आज (बिहीबार) बिहान सात बजेसम्ममा कोरोना भाइरसबाट विश्वमा १५ लाख १७ हजार ९५ मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणबाट

बेलायतमा कोरोनाबाट २४ घण्टा भित्र ९ सय बढीको मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ९३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ९७ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ६०